Odapalika - The Fourth Estate - चौथो अंग
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल 
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल  महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिदै याेजना आयोग
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ 
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ  म्लाका ३ वटा स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प उपचारका क्रममा बिरामीको मृत्युु भएको भन्दै आफन्तहरुले डाक्टरमाथि हातपात गरेपछि चिकित्सकहरुले सेवा ठप्प पारेका हुन्
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा कांग्रेसले दियो यस्तो सुझाव
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा कांग्रेसले दियो यस्तो सुझाव सत्ता साझेदार दल नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार,  राहत, पुनस्थापना र पुनर्निमाणमा सरकारलाई सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित रुपमा सुझाव दिएको हो ।
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ? कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित)  वितरण गर्ने प्रस्ताव गरेको हो
काठमाडौँ महानगरले २ हजार भुकम्पपीडितलाई खाद्यान्न र औषधि दिने 
काठमाडौँ महानगरले २ हजार भुकम्पपीडितलाई खाद्यान्न र औषधि दिने  राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाहले बताए
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न ७ वटा कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ
अघि बढ्यो गाँजा खेतीको योजना, कार्यदलले सम्भाव्यता अध्ययन गर्ने 
अघि बढ्यो गाँजा खेतीको योजना, कार्यदलले सम्भाव्यता अध्ययन गर्ने  सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ
आजको राशिफलः कुम्भको काम बन्दा तुलाको आय आर्जन योग 
आजको राशिफलः कुम्भको काम बन्दा तुलाको आय आर्जन योग  आजको पञ्चाङ्ग : तिथि: दशमी, नक्षत्र: मघा, करण: वणिज, चन्द्रराशि: सिंह, सूर्योदय: ६:१९, सूर्यास्त: १७:१४, दिनमान: २७:१८ घडी, राहुकाल: दिनको ३:०० देखि ४ः३० सम्म
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना 
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना  एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
Weather Update