Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर 
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर  सहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्ने नारा सहित महिला,बालबालिका,विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ
भूकम्प पीडितलाई बैँक-बित्तीय संस्थाकाे सहयाेग, कुन बैँककाे कति ? 
भूकम्प पीडितलाई बैँक-बित्तीय संस्थाकाे सहयाेग, कुन बैँककाे कति ?  सोमबार दिउँसोसम्म राहतको घोषणा गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै सहयोग आइएमई ग्रुपले गरेको छ
एयर इन्डियाको विमान आक्रमण गर्ने आतंकवादीको धम्की, भने : खतरा छ उडान नगर्नु
एयर इन्डियाको विमान आक्रमण गर्ने आतंकवादीको धम्की, भने : खतरा छ उडान नगर्नु उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे ।
१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन 
१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन  आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । 
कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज 
कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज  शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोटको छेडागाड नगरपालिकामा सबैभन्दा कम मानवीय क्षति गरेको छ
नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान
नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान मृत्यु हुनेमा ५० प्रतिशत वालवालिका रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलविर विकले जानकारी दिएका छन्
सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा भुकम्पपीडितलाई दिने 
सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा भुकम्पपीडितलाई दिने  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब सुविधा जाजरकोट भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्
आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत
आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन्
आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का 
आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का  गत शुक्रवार मध्यरात जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भुकम्पपछि निरनतर परकम्पको क्रम जारी छ
जाजरकोट भुकम्पपीडितलाई स्थानीय सरकारको मल्हमपट्टी 
जाजरकोट भुकम्पपीडितलाई स्थानीय सरकारको मल्हमपट्टी  शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई विभिन्न स्थानयि तहले सहयोगको क्रम जारी राखेका छन्
तपाइँले गोजीमा बोकेको फोन दर्ता छ ? ब्लक हुनसक्छ, यसरी थाहा पाउनुहोस् 
तपाइँले गोजीमा बोकेको फोन दर्ता छ ? ब्लक हुनसक्छ, यसरी थाहा पाउनुहोस्  फाेन दर्ता भएकाे छैन रहेछ भने चाँही तपाइँले आइएमइआई नम्बर फाेनसेटबाट कपी गरेर प्राधिकरणाकाे वेवसाइट https://eir.nta.gov.np खाेलेर दर्ता गनुपर्छ ।
पहाडमा पानीको सम्भावना हुँदा अन्यत्र यस्तो छ आजको मौसम 
पहाडमा पानीको सम्भावना हुँदा अन्यत्र यस्तो छ आजको मौसम  हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
Weather Update