Odapalika - The Fourth Estate - चौथो अंग
तिहारका लागि स्कुलमै फूल फूलाए नमाेबुद्धकाे जनक माविका विद्यार्थीले 
तिहारका लागि स्कुलमै फूल फूलाए नमाेबुद्धकाे जनक माविका विद्यार्थीले  विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ । 
अस्पताल बनाउने समय सकियो, तर डिपिआर पनि बनाएनन् १९६ पालिकाले  
अस्पताल बनाउने समय सकियो, तर डिपिआर पनि बनाएनन् १९६ पालिकाले   आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने घोषणा गरेको अवधि वितिसक्दासमेत १९५ वटा स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत बनाउन सकेका छैनन्
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषि कर्म, कृषि कर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत लगानी वोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अधिकारी र काठमाडौँ महानगरका यसअघिको पदाधिकारीले टुंग्याउन नसकेको काम अहिले काठमाडौँ उपत्यकाको मेयर्स फोरमले टुंग्याउने पहल थालेको छ ।
काठमाडौँ महानगरपालिका चलचित्र सहरमा छनोट
काठमाडौँ महानगरपालिका चलचित्र सहरमा छनोट चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ
पालिकाको अनुदानमा आँबुखैरेनीका कृषकले २६ रोपनीमा फूलाएका फूल 
पालिकाको अनुदानमा आँबुखैरेनीका कृषकले २६ रोपनीमा फूलाएका फूल  तनहुँको आँबुखैरेनी गाउँपालिकाका कृषकले व्यावसायिक फूल खेतीबाट मनग्गे आम्दानी लिन थालेका छन्
एकैदिन ५ संसदीय समितिको बैठक बस्दै, कसका के एजेण्डा ? 
एकैदिन ५ संसदीय समितिको बैठक बस्दै, कसका के एजेण्डा ?  तिनिधिसभाका ३, राष्ट्रियसभाको १ र संयुक्त समितिका १ गरी ५ वटा समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ
आजबाट डिजेलको भाउ घट्दा पेट्रोल ग्यासको यथावत
आजबाट डिजेलको भाउ घट्दा पेट्रोल ग्यासको यथावत मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दैमध्य राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी
पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना 
पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
मकरलाई यात्रामा लाभ हुँदा धनुलाई हानी, अन्य राशिको यस्तो छ योग         
मकरलाई यात्रामा लाभ हुँदा धनुलाई हानी, अन्य राशिको यस्तो छ योग          तिथि: चतुर्थी, नक्षत्र: रोहिणी, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः१५, सूर्यास्त: १७:१८, दिनमान: २७:३९ घडी,  राहुकाल: दिनको १२ः०० देखि ०१:३० सम्म
भूकम्पको पैसा निकाल्न किर्ते कागज बनाउँदा मण्डनदेउपुरको नमुना तामाङ बस्ती संकटमा
भूकम्पको पैसा निकाल्न किर्ते कागज बनाउँदा मण्डनदेउपुरको नमुना तामाङ बस्ती संकटमा पुननिर्माण प्राधिकरणबाट रकम लिने प्रयोजनका लागि सो स्थानका सबै (२९ वटै) बनिसकेको कागजात सरकारी निकायमा बुझाइएको छ । सरकारी निकायमा बनिसकेका भनेर उल्लेख भएका घर बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायले रकम दिन नमिलेपछि सो बस्ती निर्माण सम्पन्न गर्न समस्या भएको हो ।
मुआव्जा विवादले २ महिनादेखि अरुण तेस्रोको काम ठप्प, ३ पालिकाको अल्टिमेटम पनि सुनेन सरकारले 
मुआव्जा विवादले २ महिनादेखि अरुण तेस्रोको काम ठप्प, ३ पालिकाको अल्टिमेटम पनि सुनेन सरकारले  आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने मुआव्जा विवादका कारण बहुचर्चित अरुण तेस्रो जलविद्युत परियोजनाको काम २ महिनादेखि ठप्प बनेको छ
Weather Update