Odapalika - The Fourth Estate - चौथो अंग
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा 
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ आजको पञ्चाङ्ग : तिथिः कृष्ण त्रयोदशी  (बेलुका १९ः४२ बजेसम्म) पछि चतुर्दशी, नक्षत्र: पू.फा., करणः गर, चन्द्रराशिः सिंह (१९ः १८ बजेसम्म पछि कन्या), सूर्योदयः ६ः०२,    सूर्यास्तः १७ः३७, दिनमानः २८ः ५६ घडी, राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए कर्मचारीको आन्दोलनका कारण स्थानीय तहबाट हुने सबै प्रकारका सेवा प्रवाह रोकिएको छ । कर्मचारीहरुले अहिले पेन डाउन गरेर आन्दोलन गरिरहेका छन् ।
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो
देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ?
देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ? आन्दोलनको लागि आवश्यक रकम जुटाउन साथीभाइसँग अनुरोध गरिएको कर्मचारीहरुले बताएका छन् । गाैतम बर्दियाकाे गुलरिया नगरपालिकाकाे चाैथाे तहका कर्मचारी हुन् ।
अत्यावश्यक कामसमेत रोकेर धर्नामा उत्रिए स्थानीय तहका कर्मचारी 
अत्यावश्यक कामसमेत रोकेर धर्नामा उत्रिए स्थानीय तहका कर्मचारी  संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन रत स्थानीय तहका कर्मचारीहरु अत्यावश्यक सेवासमेत ठप्प पारेर आनदोलनमा उत्रिएका छन्
कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग 
कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग  बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका कर्मचारीको माग पुरा गर्न संघीय सरकारसँग माग गरेका छन्
स्थानीय तह कर्मचारीद्धारा वार्ता अस्वीकार, समिति नबनाएसम्म छलफलमै नबस्ने घोषणा
स्थानीय तह कर्मचारीद्धारा वार्ता अस्वीकार, समिति नबनाएसम्म छलफलमै नबस्ने घोषणा संघीय निजामति विधेयकको विरोधमा १० दिन देखि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको बार्ता आह्वान अस्वीकार गरेको छ
एमाले  प्रदेश अधिवेशनः नेतृत्व चुन्न मतदान
एमाले  प्रदेश अधिवेशनः नेतृत्व चुन्न मतदान नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । लामो सहमतिको प्रयास असफल भएपछि नेतृत्वमा आज मतदान हुन लागेको हो
३ प्रदेशमा सामान्य पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम 
३ प्रदेशमा सामान्य पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ
ज्योतिषशास्त्र भन्छः आज यी राशिको हुनेछ भााग्योदय 
ज्योतिषशास्त्र भन्छः आज यी राशिको हुनेछ भााग्योदय  आजको पञ्चाङ्ग : तिथि: कृष्ण द्धादशी  (बेलुका  १७ः४० बजेसम्म) पछि  त्रयोदशी, नक्षत्रः मघा, करणः गर,    चन्द्रराशिः  सिंह, सूर्योदयः ६ः०२    , सूर्यास्तः १७ः३८, दिनमानः २९ घडी, राहुकालः दिनको १२ः ०० देखि १ः३० सम्म
घ्याङलेख गाउँपालिकाको निर्णयः झोलुंगे पुलमा १२ हेरालु, डाेजर  सञ्चालनको जिम्मा उपाध्यक्षलाई 
घ्याङलेख गाउँपालिकाको निर्णयः झोलुंगे पुलमा १२ हेरालु, डाेजर सञ्चालनको जिम्मा उपाध्यक्षलाई  सिन्धुलीको घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका विभिन्न स्थानमा रहेका १२ वटा झोलुंगे पुलको रेखदेख गर्न १२ जना हेरालु नियुक्त गर्ने निर्णय गरेको छ
Weather Update