Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षक र चिकित्सक हिडेपछि स्थानीय तहका कर्मचारीको कब्जामा माइतीघर मण्डला 
शिक्षक र चिकित्सक हिडेपछि स्थानीय तहका कर्मचारीको कब्जामा माइतीघर मण्डला  विद्यालाय शिक्षा विधेयकको असन्तुष्टि सम्बोधन भएर शिक्षकहरु र शिक्षक कुट्नेमाथि कारवाहीलगायतका सहमतिपछि चिकित्सकहरुले माइतीघर मण्डला छाडेलगत्तै आजबाट स्थानीय तहका कर्मचारीले माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन्
पालुङको अनौठो इन्द्रजात्रा, जो सधै काठमाडौँको छायामा पर्छ (भिडियाे)
पालुङको अनौठो इन्द्रजात्रा, जो सधै काठमाडौँको छायामा पर्छ (भिडियाे) पालुङको अनौठो इन्द्रजात्रा, जो सधै काठमाडौँको छायामा पर्छ
प्रदेशको औचित्यमा गगन थापाको प्रश्न
प्रदेशको औचित्यमा गगन थापाको प्रश्न प्रदेशको औचित्यमा गगन थापाको प्रश्न
बागमती प्रदेशसभा आज, भाषा विधेयकमा छलफल हुने
बागमती प्रदेशसभा आज, भाषा विधेयकमा छलफल हुने बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो । हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो
स्लाइसमा लेदो भेटिएपछि वरुण वेभरेजलाई २ लाख जरिमाना, महानगरले भन्योः अब पालो बियर उत्पादकको 
स्लाइसमा लेदो भेटिएपछि वरुण वेभरेजलाई २ लाख जरिमाना, महानगरले भन्योः अब पालो बियर उत्पादकको  पेय पदार्थ स्लाइसमा कालो लेदो भेटिपछि नेपालकमा यसको उत्पादक वरुण वेभरेजलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिमाना तिराएको छ
११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण 
११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण  काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनले आग्रह गरेपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा 
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा  नगरप्रमुख रामलखन मलहाका अनुसार उनको निधनमा शोक मनाउन नगरपालिकाभर आइतवार सार्वजनिक विदासमेत दिइएको छ
काठमाडाैँ उपत्यका दिनभरजसाे धुम्म हुँदा यस्ताे हुनेछ देशभरको मौसम 
काठमाडाैँ उपत्यका दिनभरजसाे धुम्म हुँदा यस्ताे हुनेछ देशभरको मौसम  भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण हाल काठमाडौंँ उपत्यकामा धुम्म भइ वर्षा जारी छ
ज्योतिषले भन्छः धनुको तर्क बलियो, सिंहलाई आकस्मिक लाभ    
ज्योतिषले भन्छः धनुको तर्क बलियो, सिंहलाई आकस्मिक लाभ     ज्योतिषले भन्छः धनुको तर्क बलियो, सिंहलाई आकस्मिक लाभ    
मुख्य पात्रलाई अछुत बनाउने भक्तपुरको ३ दिने मुपात्र जात्रा सुरू
मुख्य पात्रलाई अछुत बनाउने भक्तपुरको ३ दिने मुपात्र जात्रा सुरू इन्द्रजात्राको छेकोमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा ३ दिन मनाउने प्रचलन छ
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन ७३ वर्षीया खनालको शनिवार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उनी आमासयको क्यान्सरबाट पीडित थिए
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला 
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला  सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगरप्रमुख जितेन्द्र गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको छ
Weather Update