Odapalika - The Fourth Estate - चौथो अंग
आज प्रदोष ब्रत, कसको पूजा कसरी गर्ने ? 
आज प्रदोष ब्रत, कसको पूजा कसरी गर्ने ?  आज धार्मिक परम्परा अनुसार हिन्दु धर्मावलम्बीहरुले प्रदोष ब्रत बसेर भगवान शिवको आरधना गर्ने दिन हो । प्रदेशष ब्रतलाई हिन्दुहरुले एकादशीलाई जस्तै महत्व दिने गर्छन्
आजको राशिफलः तुलामा तर्क, धनुमा मन जित्ने योग 
आजको राशिफलः तुलामा तर्क, धनुमा मन जित्ने योग  आज १० असोज । प्रदोष ब्रत पनि । शुक्ल त्रयोदशी तिथिमा तपाईको आजको दिन यस्तो रहने छ
डरभाडा बनेको घरभाडा नियमनमा स्थानीय तहको भूमिका
डरभाडा बनेको घरभाडा नियमनमा स्थानीय तहको भूमिका घर भाडामा दिए लिएका कुरा, को कति जना के प्रयोजनका लागि बस्ने भन्ने कुरा, भाडा रकम कति लिने दिने हो र भाडाको वृद्धिदर के कति हो भन्ने कुरा घरको बनोट, घर रहेको क्षेत्रको भुगोल, क्षेत्रफल आवश्यक पुर्वाधार आदि समेतलाई मुल्याङकन गरी जुनसुकै प्रायोजनका लागि भएपनि घर भाडाको दर सरकारले निर्धारण...
बागमती प्रदेश विश्वविद्यालय खोल्न निवेदन माग, आवेदन दस्तुर मात्रै १ लाख 
बागमती प्रदेश विश्वविद्यालय खोल्न निवेदन माग, आवेदन दस्तुर मात्रै १ लाख  बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ
खाँडादेवीका हेड सर : दिनभर माविमा, बिहान बेलुका केराबारीमा
खाँडादेवीका हेड सर : दिनभर माविमा, बिहान बेलुका केराबारीमा घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ
नेपालको भैँसी नीतिः दूध खान भारतबाट मुर्रा ल्याउने, पैसा कमाउन चीनमा राँगाको मासु बेच्ने !
नेपालको भैँसी नीतिः दूध खान भारतबाट मुर्रा ल्याउने, पैसा कमाउन चीनमा राँगाको मासु बेच्ने ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जारी चीन भ्रमणका क्रममा नेपालबाट राँगाको मासु चीनमा बिक्री वितरण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ
काठमाडौँ महानगरले भन्योः इन्द्रजात्रा छ, ११ र १२ असोजमा बैकल्पिक सडक प्रयोग गर्नू 
काठमाडौँ महानगरले भन्योः इन्द्रजात्रा छ, ११ र १२ असोजमा बैकल्पिक सडक प्रयोग गर्नू  काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ
नेपाल–चीनबीच प्रशारण लाइन बनाउने सहमति, तर बनेन लगानीका आधार 
नेपाल–चीनबीच प्रशारण लाइन बनाउने सहमति, तर बनेन लगानीका आधार  मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो
आजको राशीफलः मेषको यात्रा सफल, कर्कटको स्वास्थ्यमा समस्या
आजको राशीफलः मेषको यात्रा सफल, कर्कटको स्वास्थ्यमा समस्या अरुको सल्लाहले काम गर्नुपर्ला । नयाँ बस्त्र तथा गहना प्राप्तिको अवसर जुर्ला । सबै क्षेत्रमा गरेको कामले सफलता पाउला । मान,इज्यत,प्रतिष्ठा पाउने अवसर मिल्छ । हराएको सामान प्राप्त हुनसक्छ । 
डलरको भाउ वढ्यो, अन्य देशका मुद्राको यस्तो छ मूल्य 
डलरको भाउ वढ्यो, अन्य देशका मुद्राको यस्तो छ मूल्य  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । हिजोको तुलनामा आज डलरको भाउ ३४ पैसाले बढेको छ
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा 
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा  जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् भने । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध बेचिरहेका छन्
Weather Update