Odapalika - The Fourth Estate - चौथो अंग
बेइजिङमा नेपाल चीन बिजनेस समिट
बेइजिङमा नेपाल चीन बिजनेस समिट नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले वताए ।
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा 
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा  धनगढी उपमहानगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ
खिजीदेम्वामा गम्बुको पहलः प्रत्येक महिनाको ३ गते प्रअसँग अनिवार्य मिटिङ
खिजीदेम्वामा गम्बुको पहलः प्रत्येक महिनाको ३ गते प्रअसँग अनिवार्य मिटिङ यस्तो बैठकमा सामुदायिक विद्यालयहरुमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, जनशक्ति लगायतका प्राविधिक विषयमा पनि सम्बन्धित विद्यालयहरुबाट प्रस्ताव आउने र आफूहरुलाई आवश्यक निर्णय गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ । 
प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा 
प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा  बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान
गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिएको थियो
राहतका शिक्षकले आजदेखि आन्दोलन चर्काउने
राहतका शिक्षकले आजदेखि आन्दोलन चर्काउने राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन्
भारतीय भन्दा नेपाली गोलभेडा सस्तो, यस्तो आजको बजार भाउ 
भारतीय भन्दा नेपाली गोलभेडा सस्तो, यस्तो आजको बजार भाउ  नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभँेडा ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ
नेपालका ३ प्रदेशमा मनसुनको न्यूनचापीय रेखाको प्रभाव, मध्यम वर्षाको सम्भावना
नेपालका ३ प्रदेशमा मनसुनको न्यूनचापीय रेखाको प्रभाव, मध्यम वर्षाको सम्भावना भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभावका कारण नेपालका ३ वटा प्रदेशमा बर्षा भइरहेको छ
श्रमिक चाहियो ? काठमाडौँ महानगरको श्रम बैँकमा सम्पर्क गर्नू 
श्रमिक चाहियो ? काठमाडौँ महानगरको श्रम बैँकमा सम्पर्क गर्नू  कामपाले आर्थिक वर्ष २०८०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । सोहीअनुसार महानगरले आवेदन माग गरेको हो
खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही
खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही वडा नं ८ गागलका एकै जना किसानले ५०० बोट मेवा लगाएका छन् । गागलका भक्तबहादुर तामाङले ५०० बोटभन्दा बढी मेवा लगाएका छन्
मुगुको छायानाथ रारा नगरपालिकामा आगलागी, ८ घर जलेर नष्ट 
मुगुको छायानाथ रारा नगरपालिकामा आगलागी, ८ घर जलेर नष्ट  मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीका मालीका मन्दिरको पश्चिमी क्षेत्रमा शुक्रवार मध्यरातमा  आगलागी हुदा ८ घर जलेर नष्ट भएका छन्
काठमाडौँ महानगरले थाल्याे ३२ वटै वडामा नमुना सीप विकास कार्यक्रम
काठमाडौँ महानगरले थाल्याे ३२ वटै वडामा नमुना सीप विकास कार्यक्रम काठमाडौंँ महानगरपालिकाले स्थानीय सीप र उत्पादनको बजारीकरणका लागि ‘एक वडा एक नमुना कार्यक्रम’ संचालन गर्ने भएको छ
Weather Update