Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ 
मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ  काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले स्थानीय सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा होमिने पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिने भएका छन्
विद्यालय बन्द गर्ने शिक्षकमाथि खनिए स्थानीय तह, काठमाडौंदेखि हुम्लासम्मका सरकारले भने : गलत हुँदै छ 
विद्यालय बन्द गर्ने शिक्षकमाथि खनिए स्थानीय तह, काठमाडौंदेखि हुम्लासम्मका सरकारले भने : गलत हुँदै छ  विद्यालय शिक्षा सम्वन्धि विधेयकमा असहमति जनाउँदै देशभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा होमिएपछि स्थानीय  सरकारहरुले कक्षा संचालन नगरे कारवाहीको चेतावनी दिएका छन्
पोखरा महानगरका २ वटा वडाका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
पोखरा महानगरका २ वटा वडाका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा म्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडाबासीहरूलाई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ
मन्त्री र मेयर बोकेर भक्तपुरबाट काठमाडौंँ  लाग्याे द्रुत बस, सर्वसाधारणलाई भाडा कति ? 
मन्त्री र मेयर बोकेर भक्तपुरबाट काठमाडौंँ लाग्याे द्रुत बस, सर्वसाधारणलाई भाडा कति ?  सुर्यविनायकबाट रत्नपार्क पुग्न रुटका अन्य गाडीले डेढ घन्टा लगाउने गरेकामा यो बसले ४५ मिनेटमै रत्नपार्क लैजाने यातायत व्यवस्था विभागको दाबी छ
साहु र ऋणीबीचको आर्थिक लेनदेनलाई अब वडा कार्यालयबाट प्रमाणित गराउनु पर्ने, यस्तो छ प्रकृया र कानुन 
साहु र ऋणीबीचको आर्थिक लेनदेनलाई अब वडा कार्यालयबाट प्रमाणित गराउनु पर्ने, यस्तो छ प्रकृया र कानुन  सरकारले मिटरव्याज परम्परालाई व्यवस्थित गर्न साहु र ऋणीबीच भएको लेनदेनको कपाली तमसुकलाई वडा कार्यालयबाट अनिवार्य प्रमाणित गराउनुपर्ने कानुनी व्यवस्था गरेको छ
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव 
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । उनले संविधान प्रदत्त मौलिक हक अधिकार, सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिएका छन्
संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले 
संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले  दुई–दुईपटक स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । शान्ति र स्थायित्वसहित देश समृद्धि र विकासको बाटोमा अघि बढ्ला भन्ने नागरिकको आशा भने निराशाको तुवाँलोले ढाकेको  छ
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ?
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ? संविधान दिवसको खुसीयालीमा जेल जीवन बिताइरहेका र जेलमा असल चालचन देखिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद माफी दिने प्रचलन र कानुन छ
मधेश र कर्णालीको मौसम सफा हुँदा अन्य ५ प्रदेशको यस्तो छ अवस्था 
मधेश र कर्णालीको मौसम सफा हुँदा अन्य ५ प्रदेशको यस्तो छ अवस्था  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि  सामान्य  बदली  रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन्
सडक किनारका असरल्ल तार व्यवस्थापनमा जुट्यो बुढानीलकण्ठ नगरपालिका 
सडक किनारका असरल्ल तार व्यवस्थापनमा जुट्यो बुढानीलकण्ठ नगरपालिका  अव्यवस्थित रुपमा राखिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र विपदको जोखिम बढेको भन्दै  नगरपालिकाको पहलमा आजबाट टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापन सुरु भएको हो
व्यवसायीको पक्षमा महानगरअघि ७२ घन्टा उभिने उभिने भए ‘चमेली समूह’
व्यवसायीको पक्षमा महानगरअघि ७२ घन्टा उभिने उभिने भए ‘चमेली समूह’ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन्
Weather Update