Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँको तीनकुनेमा खुकुरी प्रहार गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या, १ जना पक्राउ 
काठमाडौँको तीनकुनेमा खुकुरी प्रहार गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या, १ जना पक्राउ  काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ । हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीकाे भनाइ छ
मोरङको सुन्दरहरैँचामा पनि कुटिए चिकित्सक 
मोरङको सुन्दरहरैँचामा पनि कुटिए चिकित्सक  हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एकजना चिकित्सकमाथि दुर्व्यवहार एवं हातपात छ
बाल अधिकार सुनिश्चित गर्न काम गरौं : उपप्रमुख डंगोल 
बाल अधिकार सुनिश्चित गर्न काम गरौं : उपप्रमुख डंगोल  काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन्
काठमाडौँ महानगरका मेयरसँग किन रिसायो मानव अधिकार आयोग ? 
काठमाडौँ महानगरका मेयरसँग किन रिसायो मानव अधिकार आयोग ?  राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ
३ असोजदेखि विद्यालय बन्द गरेर सडकमा उत्रने शिक्षकहरुको चेतावनी
३ असोजदेखि विद्यालय बन्द गरेर सडकमा उत्रने शिक्षकहरुको चेतावनी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक आन्दोलनको घोषणा गरेको छ
छरितो टिम लिएर शनिवार न्युयोर्क जाँदै प्रधानमन्त्री 
छरितो टिम लिएर शनिवार न्युयोर्क जाँदै प्रधानमन्त्री  संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्
संविधान दिवसबाट भक्तपुर–काठमाडौँ गुड्ने भए द्रुत गतिका बस, धमाधम बन्दै छ लेन
संविधान दिवसबाट भक्तपुर–काठमाडौँ गुड्ने भए द्रुत गतिका बस, धमाधम बन्दै छ लेन सूर्यविनायक–रत्नपार्क  द्रुत बस सेवा सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह धरानका मेयरबाट सुरु भएको यो श्रमसंस्कृति पछिल्लो समय देशभरका स्थानीय तहहरुमा लागु हुन थालेको छ । पछिल्लो समय रामेछापका स्थानीय तहहरुले थालेको श्रम संस्कृति भने लोभलाग्दो बन्दै गएको छ
रोपाइँको निम्तो दिन बेनी नगरपालिकामा गोरु नाच, सहभागी नभए जरिमाना ! 
रोपाइँको निम्तो दिन बेनी नगरपालिकामा गोरु नाच, सहभागी नभए जरिमाना !  ज बेनी बजारमा हुने रोपाइँ नाचको निम्तो गर्न मुखियाहरुले बिहीबारबाटे बजार क्षेत्रमा गोरु नाच देखाएका छन्
राजसंस्था व्युँताउन राप्रपा नेपालको काठमाडौँ महानगरमा शक्ति प्रदर्शन 
राजसंस्था व्युँताउन राप्रपा नेपालको काठमाडौँ महानगरमा शक्ति प्रदर्शन  शुक्रबार कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ
आजको मौसमः ४ प्रदेशमा भारी वर्षको सम्भावना 
आजको मौसमः ४ प्रदेशमा भारी वर्षको सम्भावना  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
उपत्यकाका विभिन्न स्थानमा आजदेखि सोमबारसम्म विद्युत बन्द, यस्तो छ तालिका 
उपत्यकाका विभिन्न स्थानमा आजदेखि सोमबारसम्म विद्युत बन्द, यस्तो छ तालिका  ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आजदेखि लगातार ३ दिनसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
Weather Update