Odapalika - The Fourth Estate - चौथो अंग
उपत्यकाका विभिन्न स्थानमा आजदेखि सोमबारसम्म विद्युत बन्द, यस्तो छ तालिका 
उपत्यकाका विभिन्न स्थानमा आजदेखि सोमबारसम्म विद्युत बन्द, यस्तो छ तालिका  ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आजदेखि लगातार ३ दिनसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
लिम्बू परम्पराअनुसार पशुपतिमा नेम्वाङको अन्तिम संस्कार 
लिम्बू परम्पराअनुसार पशुपतिमा नेम्वाङको अन्तिम संस्कार  संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको छ
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी 
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी  रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष १ लाख ५० हजार रुपैयाा भन्दा बढीकोे स्थानीय जातको काँक्रा बेचे
रैनादेवी छहरा गाउँपालिकाको निर्णयः जहाँ भएपनि छोराछोरी सामुदायिक विद्यालयमा पढाउनू
रैनादेवी छहरा गाउँपालिकाको निर्णयः जहाँ भएपनि छोराछोरी सामुदायिक विद्यालयमा पढाउनू गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनकाे लागि परिपत्र नै गरेको छ ।
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न 
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन्
औँसी मनाउन बिदा दिएको गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा यस्तो छ चहलपहल 
औँसी मनाउन बिदा दिएको गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा यस्तो छ चहलपहल  आज कुशे औँसी आर्थात बुबाको मुख हेर्ने दिन । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन
१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास 
१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास  कैलालीको टिकापुर नगरपालिकाले वार्षिक २० लाख रुपैयाँ मात्र खर्च गर्दापनि नगरपालिकामा रहेको गौशालाले घरघरमा ग्यास बाल्नेदेखि गोवर बिक्रीसम्म गरेर स्थानीयलाई सेवा दिइरहेको छ
१०० उदीयमान व्यक्तिको सूचीमा काठमाडौँ महानगरका मेयर बालेन 
१०० उदीयमान व्यक्तिको सूचीमा काठमाडौँ महानगरका मेयर बालेन  विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका १ सय  उदीयमान नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई समेटेको छ
टिकटक बनाएर पुरस्कार जित्ने हो? अपिहिमाल गाउँपालिकामा सम्पर्क गर्नू !
टिकटक बनाएर पुरस्कार जित्ने हो? अपिहिमाल गाउँपालिकामा सम्पर्क गर्नू ! गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको छ
आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती 
आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती  काशीमा  अध्ययनका लागि बसेकै बेला मोतीराम भट्टले भानुभक्तले लेखेकाे बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए
पहिला १२० रुपैयाँ पर्ने पानीलाई निःशुल्क बाँढ्दै छ हल्दिबारी गाउँपालिका 
पहिला १२० रुपैयाँ पर्ने पानीलाई निःशुल्क बाँढ्दै छ हल्दिबारी गाउँपालिका  खानेपानीको चर्को शुल्क तिर्दै आएका झापाको हल्दिबारी गाउँपालिकाबासी अब १० युनिट अर्थात १० हजार लिटरसम्म पानी निःशुल्क उपभोग गर्न थालेका छन्
यस्तो छ आज विदेशी मुद्राको भाउ 
यस्तो छ आज विदेशी मुद्राको भाउ  अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ भने युरो १ को खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा छ
Weather Update