Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं तराई–मधेश द्रुतमार्गः  २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ  
काठमाडौं तराई–मधेश द्रुतमार्गः  २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ   नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली हुने र देशका बाँकी भूभागमा मौसम  सफा छ
प्रशासकीय अधिकृतले पाउने भए रोजेको पालिका, मन्त्रालयले माग्यो सरुवाको निवेदन 
प्रशासकीय अधिकृतले पाउने भए रोजेको पालिका, मन्त्रालयले माग्यो सरुवाको निवेदन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृहरुलाई रिक्त रहेको स्थानीय तहमा सरुवा हुन स्वेच्छिक आवेदन मागेको छ
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ
गोकुलगंगा गाउँपालिकामा अनुदानको नाममा चरम अनियमितता 
गोकुलगंगा गाउँपालिकामा अनुदानको नाममा चरम अनियमितता  स्थानीय सरकारले अनुदानको नाममा कार्यविधि विपरित नाफामुलक संस्था तथा व्यक्तिलाई रकम दिएर व्यापक अनियमितता भएको बाहिरिएको हो
कोशीमा बजेट अध्यादेश जारी 
कोशीमा बजेट अध्यादेश जारी  कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो
२ महिनादेखि बागमती प्रदेशसभा ठप्प, सफल होला सभामुखको सक्रियता ? 
२ महिनादेखि बागमती प्रदेशसभा ठप्प, सफल होला सभामुखको सक्रियता ?  प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक डाकेका हुन् । प्रदेश सभाको बैठक दुई महिना यता बस्नै सकेको छैन
आजको मौसमः सुदूरपश्चिममा दिनभर, लुम्बिनीमा रातभर पानी 
आजको मौसमः सुदूरपश्चिममा दिनभर, लुम्बिनीमा रातभर पानी  हाल मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर रहेको छ । नेपालमा  हाल  भारतको  मध्यप्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यूचापीय प्रणालीको  समेत  आंशिक प्रभाव छ
जागिरको आश्वासन दिदै पर्चा टाँस्ने काठमाडौँ महानगरको फन्दामा 
जागिरको आश्वासन दिदै पर्चा टाँस्ने काठमाडौँ महानगरको फन्दामा  काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने र वितरण गर्ने ३ जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर जरिमाना तिराएको छ
जनतासँग साकेलाः जताततै डस्विन, टोलमै सेवा, सुत्केरीलाई भाले र घ्यू
जनतासँग साकेलाः जताततै डस्विन, टोलमै सेवा, सुत्केरीलाई भाले र घ्यू जनमैत्री शासन सञ्चालनको प्रतिवद्धतासहित खोटाङको साकेला गाउँपालिकाले सरसफाइदेखि नागरिकको स्वास्थ्यसम्ममा नजिकबाट काम गर्न थालेको छ
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता 
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता  नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ
Weather Update