Odapalika - The Fourth Estate - चौथो अंग
बागमती कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले किन दिए राजीनामा ?
बागमती कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले किन दिए राजीनामा ? कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन्
युवासँग जोडिदै बनेपा नगरपालिका 
युवासँग जोडिदै बनेपा नगरपालिका  बनेपा नगरपालिकाका युवा र जनप्रतिनिधीबीच सहभागिता र उद्यमशिलताको बढाउने प्रयास सुरु भएको छ
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता 
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता  महानगरभित्रका हरेक वडाका अध्यक्ष र जनप्रतिनिधिले अब महिनामा ४ वटा बैठकको मात्र भत्ता सुविधा पाउनेछन् । तर बैठक भने आवश्यकताअनुसार बस्न सक्ने
बनेपा नगरपालिकाभित्रका ६९ विद्यालयका २३ हजार विद्यार्थीको आँखा परीक्षण 
बनेपा नगरपालिकाभित्रका ६९ विद्यालयका २३ हजार विद्यार्थीको आँखा परीक्षण  टेलिभिजन र मोवाईलको अत्याधिक प्रयोगसँगै विद्यार्थीको आँखामा असर देखिन थालेपछि बनेपा नगरपालिकाका ६९ विद्यालयका २३ हजार ३८२ विद्यार्थीको आँखा जचाउने कार्य सुरु भएको छ
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस 
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
आजको मौसमः ५ प्रदेशमा डर छैन, २ प्रदेशमा भारी वर्षाको सम्भावना 
आजको मौसमः ५ प्रदेशमा डर छैन, २ प्रदेशमा भारी वर्षाको सम्भावना  ण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।  
काठमाडौंँका मेयर बालेनले सुटुक्क हटाए भाइरल ‘आगो स्टाटस’ 
काठमाडौंँका मेयर बालेनले सुटुक्क हटाए भाइरल ‘आगो स्टाटस’  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्कीसहित सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हटाएका छन्
निजामति दिवसको अवसरमा महांकाल गाउँपालिकाले व्याडमिण्टन खेलाउने 
निजामति दिवसको अवसरमा महांकाल गाउँपालिकाले व्याडमिण्टन खेलाउने  निजामति दिवसको अवसर पारेर ललितपुरको महांकाल गाउँपालिकाले व्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ
लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने 
लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने  दार्चुलाको लेकम गाउँपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक ‘हाम्रो लेकम’को पठनपाठन थालेको छ । आइतबारबाट पाठ्यपुस्तक लागु गरिएको पालिकाले जनाएको छ
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
नेपाल–भारत ऐतिहासिक क्रिकेट आज, खेल हेर्न स्कुल छुट्टी 
नेपाल–भारत ऐतिहासिक क्रिकेट आज, खेल हेर्न स्कुल छुट्टी  नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ
Weather Update