Odapalika - The Fourth Estate - चौथो अंग
न्यून चापीय प्रणालीको असरः यी प्रदेशमा हुनेछ हल्का वर्षा
न्यून चापीय प्रणालीको असरः यी प्रदेशमा हुनेछ हल्का वर्षा बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका कारण नेपालका केही भूभागमा आजपनि सामान्य वर्षको सम्भावना छ
सिंहदरवार जलाउने धम्कीबारे यस्तो छ बालेनको प्रष्टीकरण
सिंहदरवार जलाउने धम्कीबारे यस्तो छ बालेनको प्रष्टीकरण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवजार जलाउने भन्दै सामाजिक सञ्जालबाट दिएको धम्कीको १२ घन्टापछि प्रष्टीकरण दिदै प्रहरीले चेकजाँचका क्रममा दुर्व्यवहार गरेको दाबी गरेका छन्
स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने 
स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने  स्थानीय सरकारको नाममा बैंक खातामा जम्मा भएको रकमको ६० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन्
‘हेलो सरकार’मा १२ वर्षपछि फर्कियो खोलो 
‘हेलो सरकार’मा १२ वर्षपछि फर्कियो खोलो  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन्
संविधान दिवस मनाउन संघीय सरकारको यस्तो छ तयारी 
संविधान दिवस मनाउन संघीय सरकारको यस्तो छ तयारी  आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निणर्य गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
पेप्सीकोलामा एकसाथ ४ सवारी दुर्घटना, १० जना घाइते 
पेप्सीकोलामा एकसाथ ४ सवारी दुर्घटना, १० जना घाइते  इतबार बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर, बाइकर जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन्
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित 
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित  इटहरी उपमहानगरपालिकाले आजबाट नगरक्षेत्रका मुख्य राजमार्गमा ३ पांग्रे इ रिक्सा ( सिटी सफारी) सञ्चालनमा रोक लगाएको छ
काठमाडौंका मेयरले सरकारलाई चोर भन्दै किन दिए सिंहदरवारमा आगो लगााउने धम्की ?
काठमाडौंका मेयरले सरकारलाई चोर भन्दै किन दिए सिंहदरवारमा आगो लगााउने धम्की ? शनिवार श्रीमती महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी लिएर भक्तपुर घुम्न निस्किएकी रहिछन् । कोटेश्वरमा चेकजाँचमा बसेका प्रहरीले शनिवार सरकारी सवारी कुदाउन अनुमतिको कागजात हुनुपर्ने भन्दै मागे
यसरी सम्पन्न भयो बागमतीमा र्‍यफ्टिङ (तस्विरहरु)
यसरी सम्पन्न भयो बागमतीमा र्‍यफ्टिङ (तस्विरहरु) समितिले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले र्‍यफ्टिङ आयोजना गरेको जनाएको हो
आजको मौसमः ४ प्रदेशमा दिउसो, ३ प्रदेशमा राति पानी आउन सक्ने 
आजको मौसमः ४ प्रदेशमा दिउसो, ३ प्रदेशमा राति पानी आउन सक्ने  आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द 
काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द  विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली आज बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने जनाएको हो ।
Weather Update