Odapalika - The Fourth Estate - चौथो अंग
गाईजात्रा र रक्षाबन्धन पर्वको उल्लास (तस्विरहरू)
गाईजात्रा र रक्षाबन्धन पर्वको उल्लास (तस्विरहरू) नेवार समुदायको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आजै रक्षाबन्धन र जनैपूर्णिमा पर्व पनि मनाइँदै छ
खेलाडीलाई मेयर बालेनको हौसलाः हामी हिँडेको बाटो गलत छैन 
खेलाडीलाई मेयर बालेनको हौसलाः हामी हिँडेको बाटो गलत छैन  किस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली क्रिकेट टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन्
सुन तस्करी अभियोगमा माओवादी नेता कृष्णबहादुर महराका छोरा पक्राउ 
सुन तस्करी अभियोगमा माओवादी नेता कृष्णबहादुर महराका छोरा पक्राउ  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ
बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा, १४ लाख बिगो दाबी 
बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा, १४ लाख बिगो दाबी  बोदेबर्साइन नगरपालिकाका नगरपालिकाका प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका ३ जना कर्मचारी र एकजना पूर्ववडाअध्यक्षसहित ३ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ
सिञ्जाको केदारनाथ चिनाउने २०० धामीझाँक्री 
सिञ्जाको केदारनाथ चिनाउने २०० धामीझाँक्री  धार्मिक  महोत्सवमा यहाँका झण्डै २०० भन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था 
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था  काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउन स्वदेशी ता विदेशी गरी विभिन्न ३३ संस्थालार्ई काठमाडौँ आमन्त्रण गरेको छ
सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा 
सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा  नेपाल तथा एमसीसीबीच २९ भदौ २०७४ मा नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो
३४ वर्षपछि सर्रे अम्वासको काठघरमा फर्कदै एमाले
३४ वर्षपछि सर्रे अम्वासको काठघरमा फर्कदै एमाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने भएको हो
गाईजात्रा मनाउन काठमाडौँका यी सडकमा २ दिन गाडी चलाउन नपाइने 
गाईजात्रा मनाउन काठमाडौँका यी सडकमा २ दिन गाडी चलाउन नपाइने  महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो
आजको मौसमः सामान्य पानी, धेरै स्थानमा घाम
आजको मौसमः सामान्य पानी, धेरै स्थानमा घाम जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ
ललितपुर महानगरका सडकमा यात्रुका लागि मेच 
ललितपुर महानगरका सडकमा यात्रुका लागि मेच  सडक पेटीमा राखिएको मेच महानगर प्रमुख चिरिबाबु महर्जनले अवलोकन समेत गरेको नगर प्रहरी प्रमुख सिताराम हाथेुछले जानकारी दिए
Weather Update