Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु संघले आफूहरुको अधिकार हस्तक्षेप गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा 
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा  गरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन्
जसपाले तोक्यो प्रदेश इन्चार्ज, पूर्वमुख्यमन्त्रीलाई स्थानीय तहको जिम्मा 
जसपाले तोक्यो प्रदेश इन्चार्ज, पूर्वमुख्यमन्त्रीलाई स्थानीय तहको जिम्मा  लालबाबु राउत नेतृत्वमा संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुख बनाउँदै जसपाले शैलेन्द्र साह र सनबहादुर राईलाई सदस्य तोकेको छ
संसद अवरोधको गाँठो फुक्दै, बैठक र छानविन समिति दुबै आजै 
संसद अवरोधको गाँठो फुक्दै, बैठक र छानविन समिति दुबै आजै  संघीय संसदअन्र्तगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज(मंगलबार) का लागि बोलाइएको छ
मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने 
मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने  पछिल्लो तीनदिनदेखि मनसुन सक्रिय हुँदा देशभरी आशिंकदेखि भारी वर्ष भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको हो
कोशी प्रदेशसभामा धारा १८६ को हुर्मत, मुख्यमन्त्री फेरि गैरकानुनी कदमतर्फ 
कोशी प्रदेशसभामा धारा १८६ को हुर्मत, मुख्यमन्त्री फेरि गैरकानुनी कदमतर्फ  सभामुखलार्ई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गराएर गैरसंवैधानिक काम गरेको पुष्टि भइसकेको उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले फेरि अर्को गरैसंवैधानिक कदम उठाउने भएको छ
न्यायपालिका प्रमुखमा श्रेष्ठ अनुमोदित, १३ महिना नेतृत्व गर्न पाउने 
न्यायपालिका प्रमुखमा श्रेष्ठ अनुमोदित, १३ महिना नेतृत्व गर्न पाउने  संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा सर्वसम्मतिले अनुमोदन गरेको छ
फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ 
फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ  खोला अतिक्रमण गरी २५ वटा सामाजिक संघ संस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको सर्वेक्षक पौडेलले बताए । अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भागनै परेको बताइन्छ
श्रम बैंकमा आबद्ध हुन महानगरले आवेदन खुलायो, क–कसले पाइन्छ, कसरी हुने आवद्ध ?
श्रम बैंकमा आबद्ध हुन महानगरले आवेदन खुलायो, क–कसले पाइन्छ, कसरी हुने आवद्ध ? महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ ।
कर्णालीका सबै स्थानीय तहमा माओवादीले खटायो इन्चार्ज, हेर्नुहोस को कहाँ ? 
कर्णालीका सबै स्थानीय तहमा माओवादीले खटायो इन्चार्ज, हेर्नुहोस को कहाँ ?  ३० साउनमा प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो
उपसभामुख र ज्येष्ठ सदस्य विदामा बसे, अब के हुन्छ कोशीमा विश्वासको मत? 
उपसभामुख र ज्येष्ठ सदस्य विदामा बसे, अब के हुन्छ कोशीमा विश्वासको मत?  अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन्
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं ।
Weather Update