Odapalika - The Fourth Estate - चौथो अंग
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण 
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण  दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्
धनगढी उपमहानगरसँग गुनासो छ ? नमस्ते मेयर एपमा लेख्नू 
धनगढी उपमहानगरसँग गुनासो छ ? नमस्ते मेयर एपमा लेख्नू  धनगढी उप–महानगरपालिकासँग सम्बन्धित गुनासा तथा सुझावहरु अनलाईन मार्फत दिन सकिने भएको छ । नगरबासीका समस्या तथा गुनासो समाधानका लागि उपमहानगरपालिकाले छुट्टै एप सञ्चालन गरेको छ
मधेश मुख्यमन्त्रीका भान्जाले कुटे उपमेयर
मधेश मुख्यमन्त्रीका भान्जाले कुटे उपमेयर वडाअध्यक्ष यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवका भान्जा हुन् । उनी जसपाका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन भने मेयर र उपमेयर एमालेका तर्फबाट निर्वाचित भएका हुन्
संसद अवरोध हटाउन राष्ट्रपति सक्रियः सर्वदलीय बैठक आह्वान 
संसद अवरोध हटाउन राष्ट्रपति सक्रियः सर्वदलीय बैठक आह्वान  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्
गौशाला नगरको रमिता–२ः मेयरले खोसे उपमेयरको अधिकार, घुस काण्डपछि उपमेयरविरूद्ध कर्मचारीको धर्ना  
गौशाला नगरको रमिता–२ः मेयरले खोसे उपमेयरको अधिकार, घुस काण्डपछि उपमेयरविरूद्ध कर्मचारीको धर्ना   उपप्रमुखको अनुगमन विना नै नगरप्रमुखको निर्देशनमा उक्त रकम भुक्तानी हुने गरेको पाइएको हो । उपप्रमुखले हस्ताक्षर गर्न अस्वीकार गरेको झन्डै १२ वटा फाइल सदर गरी रकम भुक्तानी भएको देखिएको छ
हेल्लो एमाले ! दिउँसो १ बजे संसद बैठक चल्न दिने हो ? 
हेल्लो एमाले ! दिउँसो १ बजे संसद बैठक चल्न दिने हो ?  संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको बैठक आज (आइतबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा अवरोध जारी राखेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र 
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र  पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप ३ वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ
आजको मौसमः लुम्बिनीबाहेक अन्यत्र घमाइलो 
आजको मौसमः लुम्बिनीबाहेक अन्यत्र घमाइलो  जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ
गौशाला नगरको रमिताः उत्खनन देखि सभासम्म रोकिदिइन् उपमेयरले
गौशाला नगरको रमिताः उत्खनन देखि सभासम्म रोकिदिइन् उपमेयरले नगरसभाका निर्णयपनि उच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उपमेयर रेणु कुमारी महतोले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार नगरसभाको नीति तथा कार्यक्रम कार्यान्वयन नगर्न आदेश जारी गरेको हो
५ पटक विज्ञापन गर्दापनि  पाइएन मावि शिक्षक 
५ पटक विज्ञापन गर्दापनि पाइएन मावि शिक्षक  देशभित्र रोजगारी नपाएको गुनासोसहित दैनिक हजारौं युवा विदेश पलायन भइरहेका बेला इलामको माइ नगरपालिकास्थित एउटा माध्यमिक विद्यालयले भने ५ पटक विज्ञापन गर्दापनि शिक्षक पाउन सकेको छैन
अग्निपरीक्षामा जनमतका १६ प्रदेश सांसद, कार्यकर्ताकाे चित्त नबुझे फिर्ता 
अग्निपरीक्षामा जनमतका १६ प्रदेश सांसद, कार्यकर्ताकाे चित्त नबुझे फिर्ता  ‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ
डोजरे विकासकाे कमाल : छायाँनाथ राराका १५० घर पहिरोको उच्च जोखिममा 
डोजरे विकासकाे कमाल : छायाँनाथ राराका १५० घर पहिरोको उच्च जोखिममा  मुगुमा २ सय भन्दा बढी बस्तीहरु मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा छन् । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौं नागरिकहरु पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन्
Weather Update