Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले अंग्रेजीमा लेखिदियो ७५३ स्थानीय तहकै नाम, भन्योः फरक परे भन्नू 
संघीय सरकारले अंग्रेजीमा लेखिदियो ७५३ स्थानीय तहकै नाम, भन्योः फरक परे भन्नू  संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहको नाम अंग्रेजीमा लेखेर राजपत्रमा प्रकाशन गर्ने भएको छ
नरहरिनाथ गाउँपालिकालाई चाहियो समाजसेवी 
नरहरिनाथ गाउँपालिकालाई चाहियो समाजसेवी  कालिकोटको नरहरिनाथ गाउँपालिकाले पालिकाभित्र भएका समाजसेवी र वालमनोविज्ञलाइ सुचीकृत हुन आह्ववान गरेको छ
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा !
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा ! नगर सौन्दर्य कायम राख्न जुटेको बीरगञ्ज नगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिमानासँगै सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने भएको छ
संघीय संसदको अवरोध हटाउने छैटौँ प्रयासमा सभामुख 
संघीय संसदको अवरोध हटाउने छैटौँ प्रयासमा सभामुख  एमालेले लामो सयमदेखि संसद चल्न नदिएपछि सभामुखले अवरोध खुलाउन यसअघि ५ पटकसम्म प्रयास गरिसकेका छन्
प्रभु बैंकको सेवा आज र भोलि बन्द 
प्रभु बैंकको सेवा आज र भोलि बन्द  भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुने बैंकले जनाएको छ
२ भदाैमा काठमाडौंका यी ५२ स्थानमा हुदै छ ५ घन्टा लोडसेडिङ
२ भदाैमा काठमाडौंका यी ५२ स्थानमा हुदै छ ५ घन्टा लोडसेडिङ भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आजसूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो
बराहक्षेत्र नगरपालिकामा पहिला राष्ट्रिय गान त्यसपछि काम 
बराहक्षेत्र नगरपालिकामा पहिला राष्ट्रिय गान त्यसपछि काम  बिहीबार बिहान ठीक १० बजेको छ । बराहक्षेत्र नगरपालिकाका कर्मचारी कार्यालय परिसरमा भेला भए । एकैठाउँ लाइन  लागे । एकस्वरमा सवैले राष्ट्रिय गान गाए । र कार्यस्थलमा लागे
पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ? 
पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ?  खोला माथि नै किनेर बस्नु  भएको छ भने त त्यसको उपचार छैन, खोला माथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किने बेचे
अझै लयमा फर्कन सकेन बाढीग्रस्त कागबेनी 
अझै लयमा फर्कन सकेन बाढीग्रस्त कागबेनी  बाढीले ठूलो क्षति गरेको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकालगायतका स्थानको जनजीवन अझै सामान्य बन्न सकेको छैन
आजको मौसमः ३ प्रदेशमा हावाहुरी, अन्यत्र सामान्य
आजको मौसमः ३ प्रदेशमा हावाहुरी, अन्यत्र सामान्य ण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ
काठमाडौं महानगरको सहरी योजना आयोग उपाध्यक्षमा डा. राजभण्डारी नियुक्त 
काठमाडौं महानगरको सहरी योजना आयोग उपाध्यक्षमा डा. राजभण्डारी नियुक्त  काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ् राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ
गोसाईकुण्ड गाउँपालिकाको गज्जव कामः कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क
गोसाईकुण्ड गाउँपालिकाको गज्जव कामः कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क त्यति मात्रै होइन, छात्रबासमा बस्ने विद्यार्थीको लागि विहान बेलुका कोचिङको व्यवस्था पनि छ । यसको लागि २ जना शिक्षकको व्यवस्था गरिएको छ ।
Weather Update