Odapalika - The Fourth Estate - चौथो अंग
गोसाईकुण्ड गाउँपालिकामा शिक्षकको जागिर खुल्यो, दोस्रो विज्ञापनको पनि सकिन लाग्यो म्याद
गोसाईकुण्ड गाउँपालिकामा शिक्षकको जागिर खुल्यो, दोस्रो विज्ञापनको पनि सकिन लाग्यो म्याद गाउँपालिकाले यसअघि प्रकाशित गरेको विज्ञापनमा योग्य उम्मेदवार नभेटेपछि फेरि अर्काे विज्ञापन प्रकाशित गरेको छ । साउन २६ गते प्रकाशित गरिएको दोस्रो सुचनाको म्याद पनि सात दिन मात्रै छ ।
उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न 
उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न   देशभरबाट ३ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको कन्क्लेभमा नीति निर्माता, उद्यमी व्यवसायी, युवा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए।
नाम्खा गाउँपालिकाले अब सम्भोटा लिपि र भोट भाषामा पनि पढाउने
नाम्खा गाउँपालिकाले अब सम्भोटा लिपि र भोट भाषामा पनि पढाउने स्थानीय भाषामा पाठ्यक्रम बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको पालिकाले विज्ञान, गणित र अंग्रेजीका विषयगत शिक्षकहरुको भने चरम अभाव रहेको जनाएको छ
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी 
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी  घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरीसहितका व्यक्तिलाई सरकारले मुद्दा फिर्ता लिएपनि सर्वोच्चले त्यसप्रति असन्तुष्टि जनाएको छ
संघीय संसदका ३ वटा समिति बैठक आज
संघीय संसदका ३ वटा समिति बैठक आज संघीय संसदको बैठक सुचारु हुन नसकेका बेला मिनी संसद मानिने समितिका बैठकहरू भने नियमित जस्तै बस्न थालेका हुन्
किसानका बारीदेखि गोठसम्ममा रत्ननगरको रखवारी 
किसानका बारीदेखि गोठसम्ममा रत्ननगरको रखवारी  रत्ननगर नगरपालिकाभित्र १६ वटा वडा छन् । अब ती सबै वडावासीका गोठ र बारीमा महिनामा एकपटक चिकित्सक र वाली विज्ञ पुगनेगरी नगरपालिकाले अभियान थालेको छ
कोशी र बागमती र गण्डकीमा वर्षाको सम्भावना
कोशी र बागमती र गण्डकीमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रही आज कोशी गण्डकी र बागमतीसहित अन्यप्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ
अदालतले किन रोक्यो खाँडाचक्र नगरपालिकाको बजेट ? 
अदालतले किन रोक्यो खाँडाचक्र नगरपालिकाको बजेट ?  उच्च अदालत सुर्खेतले कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट तत्कालका लागि कार्यान्वयनमा नलैजान आदेश दिएको छ
लालिगुराँस नगरपालिकामा चाउचाउदेखि कोकसम्म बेच्न नपाइने 
लालिगुराँस नगरपालिकामा चाउचाउदेखि कोकसम्म बेच्न नपाइने  स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै लालिगुँरास नगरपालिकाले नगरपालिकाभित्र चाउचाउलगायतका जंक फुडदेखि चिसो पेय पदार्थ विक्री वितरण निधेष गरेको छ
बृद्धभत्ता बाँढ्न अघिअघि डोजर पछिपछि जनप्रतिनिधि 
बृद्धभत्ता बाँढ्न अघिअघि डोजर पछिपछि जनप्रतिनिधि  जसरी पनि भत्ता वितरण गर्ने लक्ष्यका साथ वडा कार्यालय हिडेको टोलीमा सहभागी जनप्रतिनिधिले तत्काल डोजर मगाए । ‘डोजरले पहिरो पन्छाएर बाटो खोल्यो । त्यसपछि उनीहरूभत्ता बाँढेर फर्किए
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर उपमहानगरले एमविविएस अध्ययनको लागि गत आर्थिक वर्षमा कार्यविधि नै बनाएको छ । सो कार्यविधि अनुसार चालु आर्थिक वर्षमा पनि छात्रबृत्ति दिने मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी 
जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी  विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी छन्
Weather Update