Odapalika - The Fourth Estate - चौथो अंग
संसद खोल्न बालुवाटारमा बैठक 
संसद खोल्न बालुवाटारमा बैठक  प्रमुख प्रतिपक्षी दलले गरिरहेको संघीय संसद अवरोध हटाउने विषयमा  सत्तारूढ दलहरूबीच छलफल भएको छ
विष्णुपुर गाउँपालिकाका २ कर्मचारी घुससहित पक्राउ 
विष्णुपुर गाउँपालिकाका २ कर्मचारी घुससहित पक्राउ  विष्णुपुर गाउँपालिकाका सुचना प्रविधि अपरेटर विरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादव घुससहित पक्राउ परेका छन्
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान नगरले स्थानीय पाठ्यक्रमअनुसार हाम्रो नेपालगञ्ज नामक पुस्तक लेख्न १२ भदौसम्मको समय दिएर प्रस्ताव आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए
चिकित्सक बोकेर भेडीगोठ उक्लियो तामनखोला गाउँपालिका
चिकित्सक बोकेर भेडीगोठ उक्लियो तामनखोला गाउँपालिका झण्डै ४ महिना लेकको गोठमै बिताउने गोठालाले यो अवधिलाई पुग्ने खानपान वोकेर जान्छन् । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो
आजको मौसमः पहाडमा सामान्य झरी, धेरै ठाउँमा घाम
आजको मौसमः पहाडमा सामान्य झरी, धेरै ठाउँमा घाम मनसुनको न्यूनचापीयरेखा नेपाल नजिक छ। आजबाट विस्तारै पानी कम पर्न थाल्ने विभागले जनाएको छ । पछिल्लो चौविस घण्टामा लुम्ले र ताप्लेजुङमा २ मिलिमिटर मात्रै वर्षा मापनभएको छ
लिटरमै १४ रुपैयाँ वढ्यो डिजेल र मट्टितेल, पेट्रोल ५ रुपैयाँ महंगियो 
लिटरमै १४ रुपैयाँ वढ्यो डिजेल र मट्टितेल, पेट्रोल ५ रुपैयाँ महंगियो  निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ
कक्षा १२ को रिजल्ट आयो, आधा विद्यार्थी मात्रै पास
कक्षा १२ को रिजल्ट आयो, आधा विद्यार्थी मात्रै पास नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (पास)  भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डले जानकारी दियो ।
प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू 
प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू  लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ?
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ? यो विषयलाई काठमाडौँ महानगरले स्पष्ट पारिदिएको छ । छात्रबृत्ति पाउने भनेको के–के सुविधा पाउने हो भनेर महानगरका शिक्षा अधिकारीले सम्बन्धित शिक्षण संस्थालाई पत्र पठाएर स्पष्ट खुलाएका हुन् ।
जीप दुर्घटनामा वडा सदस्यसहित ५ जनाको मृत्यु 
जीप दुर्घटनामा वडा सदस्यसहित ५ जनाको मृत्यु  मृतक मध्ये लोकजंग नेपाली सोरु गाउँपालिका–५ का वडा सदस्य भएको प्रहरीले जनाएको छ । निधन हुनेमा पिउस परियार, प्रकाश बोहोरा र राम परियार छन्
२ हजार ३२२ विद्यार्थीले पाए महानगरको छात्रवृत्ति, शिक्षा र कानुनमा देखिएन आकर्षण 
२ हजार ३२२ विद्यार्थीले पाए महानगरको छात्रवृत्ति, शिक्षा र कानुनमा देखिएन आकर्षण  कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ
Weather Update