Odapalika - The Fourth Estate - चौथो अंग
श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता 
श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता  वर्षाको कारण सडक बिग्रिएपछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन्
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन्
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या 
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या  फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र  फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा 
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा  काठमाडौँ महानगरपालिकाले १० हजार जना सेवाग्राहीलाई निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरेको छ ।  १० माघ, २०७९ मा नेपाल ल क्याम्पससँगको सम्झौता गरेर इन्टर्न विद्यार्थीबाट यो सेवा सुरू गरिएको  गरिएको थियो
सांसद पक्राउपछि कांग्रेसले बाेलायो संसदीय दलको बैठक 
सांसद पक्राउपछि कांग्रेसले बाेलायो संसदीय दलको बैठक  प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख 
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन्
संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने 
संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने  संघीय संसदका दुबै सदनका बैठकहरू आज (शुक्रबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेकापछि आजसम्मका लागि स्थगित गरिएको हो
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ? जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएकाे छ
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त !
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त ! नगरपालिकाले नगर प्रहरी लगाएर मन्दिर परिसरमा फलामको साङ्लो लगाएको छ । यसअघि यो क्षेत्र युवा युवतीको डेटिङ स्पटका रुपमा थियो
सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने
सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा हुनु आवश्यक भएकोले सार्वजनिक खरिद अनुगमन कार्यालय यस अनुरुप अगाडी बढ्ने गरि काम गरिरहेको कार्यालयका सचिव डा दामोदर रेग्मीले बताएका छन् ।
सेतो सर्ट र नीलो कोटप्रति संशय कहिलेसम्म ? 
सेतो सर्ट र नीलो कोटप्रति संशय कहिलेसम्म ?  हामी नेपाली समाजलाई नयाँ गतिमा, नयाँ बेगमा रूपान्तरणतर्फ लैजान खोजिरहेका छौँ । हाम्रा परम्परागत सोच, कार्यप्रणाली र प्रवृत्तिले मुलुकलाई थप गतिशील बनाउन सकिँदैन
Weather Update