Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, पुराना गए नयाँले पालना गर्नुपर्ने 
प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, पुराना गए नयाँले पालना गर्नुपर्ने  कार्यसम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । साथै ‘सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्ने’ व्यवस्था सम्झौतापत्रमा उल्लेख छ
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि....
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि.... बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो
हुलाक टिकट किन्न अब ३ घन्टा हिड्न पर्दैन छायाँनाथ रारावासीले 
हुलाक टिकट किन्न अब ३ घन्टा हिड्न पर्दैन छायाँनाथ रारावासीले  नगरभित्र रहेका १४ वडा मध्ये १२ नम्बर वडा कार्यालयले बजारमा रहेको केही सीमित पसलमा पाइने नागरिकता बनाउन प्रयोग हुने अनुसूची फाराम र हुलाक कार्यालयमा मात्र पाइने हुलाक टिकट वडा कार्यालयबाट निःशुल्क वितरण थालेको छ
काठमाडौँपछि भक्तपुर छिर्‍याे ठेला हटाउ अभियान
काठमाडौँपछि भक्तपुर छिर्‍याे ठेला हटाउ अभियान काठमाडौंँ महानगरपालिकाले ठेला हटाउ अभियान थालेपछि बैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाइएको भन्दै बिरोध भइरहेका बेला भक्तपुर नगरपालिकाले पनि यो अभियानलाई तिब्र बनाएको हो
बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष 
बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष  वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने भएको छ
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा 
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा  दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो
आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह 
आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह  जल तथा मौसम पूर्वानुमान महाशाखाले आजपनि केही ठाउँमा भारी वर्ष हुने जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)  
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ
स्वास्थ्यमा संघको सशर्त अनुदानले पालिकाहरुले के–के गर्नुपर्ने हो ? मन्त्रालयले पठायो मार्गदर्शन
स्वास्थ्यमा संघको सशर्त अनुदानले पालिकाहरुले के–के गर्नुपर्ने हो ? मन्त्रालयले पठायो मार्गदर्शन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्यतर्फका सशर्त अनुदान अन्तरगतका क्रियाकलापहरु संचालन सम्बन्धी मार्गदर्शन पठाउनको लागि समन्वय गरिदिन आग्रह गरेको थियो ।
मुग्लिनका सडकमा रास्वपाको वाकीटकी डिउटी, समाजसेवा कि कानुनको उपहास ? 
मुग्लिनका सडकमा रास्वपाको वाकीटकी डिउटी, समाजसेवा कि कानुनको उपहास ?  पेजका अनुसार वाकीटकी बोकेर ट्राफिक व्यवस्थापनमा जुटेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् । जसलाइ रास्वपाले र्‍यापिड एक्सन टीम भनेको रहेछ
बोल्न नपाएको विषयलाई उपसभामुखले दिइन् जातीय रङ
बोल्न नपाएको विषयलाई उपसभामुखले दिइन् जातीय रङ त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर ? नियमवलीमा कहाँ लेखेको छ, उप चुप भनेर । परिसरमा पो मैले बोल्न मिल्दैन त, बाहिर विचार राख्न किन मिल्दैन मैले ? कि म मगर, मतवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने 
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने  २३ साउनभित्रमा आवेदन दिन सकिने प्रहरी पदका लागि उपमहानगरपालिकाले २१ वर्ष पुरा भएर ५० वर्ष नकटेका र स्वास्थ्य मापदण्ड पुरा गरेकाले निवेदन हाल्न सक्ने जनाएको छ
Weather Update