Odapalika - The Fourth Estate - चौथो अंग
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने 
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने  चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ
त्रिवि सेवा आयोग अध्यक्ष बन्न निवेदन मागियो, उपकुलपतिको पनि कार्यकाल सकिदै 
त्रिवि सेवा आयोग अध्यक्ष बन्न निवेदन मागियो, उपकुलपतिको पनि कार्यकाल सकिदै  एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ
‘पी. वीर १ लम्बर अस्पताल’को चलाखी, निःशुल्क खोपमा यसरी लिन्छ शुल्क
‘पी. वीर १ लम्बर अस्पताल’को चलाखी, निःशुल्क खोपमा यसरी लिन्छ शुल्क कोशी अस्पताल राणा श्री ३ वीर शमशेरको पालामा खुलेको अस्पताल हो । सो अस्पताल विस १९४७ सालमा खुलेको र सो अस्पतालको नाम ‘पी. वीर अस्पताल राखिएको थियो ।
रोल्पाको त्रिवेणीमा बस दुर्घटना, ४ जनाको मृत्यु, १९ जना घाइते
रोल्पाको त्रिवेणीमा बस दुर्घटना, ४ जनाको मृत्यु, १९ जना घाइते परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए
चावहिलको तरकारी होलसेल बजार डुबानमा 
चावहिलको तरकारी होलसेल बजार डुबानमा  उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा परेको छ
मकवानपुरको भोर्लेनीमा बेपत्ता २ जनाको शव भेटियो, पहिचान बाँकी (अपडेट)
मकवानपुरको भोर्लेनीमा बेपत्ता २ जनाको शव भेटियो, पहिचान बाँकी (अपडेट) बेपत्तामध्ये १ जनाको उद्धारपछि तत्काल निधन भएकामा थप २ जनाको शव भेटिएको बाग्मती गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत झम्कनारायण घलानले वडापालिकालाई जानकारी दिए
मकवानपुरमा पहिरोले घर भत्काउदा १ जनाको मृत्यु, ५ जना बेपत्ता 
मकवानपुरमा पहिरोले घर भत्काउदा १ जनाको मृत्यु, ५ जना बेपत्ता  मकवानपुरको बाग्मती गाउँपालिकामा मकवानपुर । जिल्लाको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा १ जनाको ज्यान गएको छ । पहिरोमा परेर ५ जना बेपत्ता भएका छन्
बाढीले अस्तव्यस्त काठमाडौंको अनामनगर र सामाखुसी (तस्वीरसहित)
बाढीले अस्तव्यस्त काठमाडौंको अनामनगर र सामाखुसी (तस्वीरसहित) गए रातिदेखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुशी आसपासको क्षेत्र डुवानमा परेको छ
बनेपाको धनेश्वर क्षेत्र डुवानमा 
बनेपाको धनेश्वर क्षेत्र डुवानमा  निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुवानमा परेको छ । काभ्रेको व्यस्त सडको रुपमा रहेको बनेपा पनौति सडक खण्ड अन्र्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो
कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा
कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई लालपुर्जाको निस्सा वितरण गरेको छ
पहिरोले उपत्यका छिर्ने ३ नाका अवरुद्ध 
पहिरोले उपत्यका छिर्ने ३ नाका अवरुद्ध  अविरल वर्षपछि आएको वाढी पहिरोका कारण काठमाडौं उपत्यका छिर्ने ३ वटा नाका बन्द अवरुद्ध भएका छन्
उपत्यकासहित देशभरका अधिकांश स्थानमा भारी वर्षा
उपत्यकासहित देशभरका अधिकांश स्थानमा भारी वर्षा बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले रौतहट, सर्लाहीका नदी किनाराका बासन्दिालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षति स्थानमा जान आग्रह गरेको छ
Weather Update