Odapalika - The Fourth Estate - चौथो अंग
साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार 
साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार  साझा योजना बनाएर कार्यान्वयनमा जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुने भन्दै कैलालीका पालिकाहरु विकासको यो नयाँ मोडलमा केन्द्रीत हुन थालेका हुन्
संसदीय समितिमा भागवण्डा, साना दलले पाउँदा रास्वपा र राप्रपा निल 
संसदीय समितिमा भागवण्डा, साना दलले पाउँदा रास्वपा र राप्रपा निल  संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समितिको भागबण्डा मिलाएका छन् । भागवण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अटाउन सकेनन्
मंगलसेन नगरपालिकामा घुम्ती शिविर, सबैखाले सेवा अब गाउँमै 
मंगलसेन नगरपालिकामा घुम्ती शिविर, सबैखाले सेवा अब गाउँमै  नागरिकलाई सरल र सुलभ ढंगले सेवा दिन अछामको मंगलसेन नगरपालिकाले घरदैलोमै पुगेर सेवा दिन थालेको छ
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद चिकित्सालय संचालन गर्ने, सबै पालिकाले यसरी पाउँछन् लाभ
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद चिकित्सालय संचालन गर्ने, सबै पालिकाले यसरी पाउँछन् लाभ सम्बन्धित प्रदेशमा संचालन हुने क्लिनिकमा सो प्रदेश अन्तरगतका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख र खरिद इकाई प्रमुखलाई अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइने जानकारी दिए ।
माओवादी उर्दीः सरकारको गुणगानमा दैनिक २ स्टाटस लेख्नू !
माओवादी उर्दीः सरकारको गुणगानमा दैनिक २ स्टाटस लेख्नू ! नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको प्रचार गर्न आफ्ना केन्द्रीय सदस्यलाई हरेक दिन कम्तीमा २ वटा स्टाटस र सामग्री सामाजिक संजालमा पोष्ट गर्न निर्देशन दिएको छ
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान 
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान  स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेशसभालाई चिन्दैन । कानूनीरूपमा स्थानीय सरकार र प्रदेशसभाको बीचमा कुनै प्रकारको समन्वय नै छैन
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा 
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर 
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर  असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण 
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण  जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ
४ प्रदेशमा अविरल वर्षाकाे चेतावनी 
४ प्रदेशमा अविरल वर्षाकाे चेतावनी  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही बागमतीसहित ४ प्रदेशमा भारी वर्षा हुने जनाएको छ
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन्  कार्यसूची
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन्  कार्यसूची संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक पनि १ बजे नै बोलाइएको छ
कसले भत्कायो डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी ?
कसले भत्कायो डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी ? मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको पाइएको नगरपालिकाका मेयर जनचन्द्र रोकायाले जानकारी दिए ।
Weather Update