Odapalika - The Fourth Estate - चौथो अंग
लोक सेवा तयारी कक्षा संचालन गर्दै रुकमपूर्वको सिस्ने गाउँपालिका
लोक सेवा तयारी कक्षा संचालन गर्दै रुकमपूर्वको सिस्ने गाउँपालिका भदौदेखि सुरु हुने लोक सेवा तयारी कक्षाको लागि निश्चित शर्त भने तोकिएको छ ।
संगठन विस्तार गर्न प्रचण्ड ७ प्रदेशका ७ वटा वडामा जाने 
संगठन विस्तार गर्न प्रचण्ड ७ प्रदेशका ७ वटा वडामा जाने  नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।  काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका हुन्
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस 
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस  गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ
टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति 
टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति  साताको एक दिन श्रमदान गर्न प्रेरित गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको शैली पछ्याउँदै भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका जनप्रतिनिधिले पनि श्रमदान संस्कृतिको शुभारम्भ गरेका छन्
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगर कार्यपालिकाले गठन गरेका विषयगत समितिको कार्यसञ्चालनलाई व्यवस्थित गर्न ‘विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि’को नमूना तयार पारेको छ
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन 
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन  कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब देशभरका ३३८ स्थानीय तहमा संचालनमा रहेको यो कार्यक्रमका लागि संघीय सरकारले सशर्त अनुदानको रकम खर्च गर्दै आएको छ
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत राष्ट्रपति पौडेलले सो अवसरमा छिमेकीहरुसँग पनि सम्बाद गरेका थिए । छिमेकीहरुले कम्तिमा पनि महिनामा १ पटक आउन आग्रह गरेका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने भिआरएसमा निवेदन दिने अधिकांश कर्मचारी बिओकेबाट आएकाहरु हुन् । भिआरएस भनिए पनि उनीहरुका लागि एक प्रकारको सिआरएस (अनिवार्य अवकाश योजना) जस्तै भयो ।
Weather Update