Odapalika - The Fourth Estate - चौथो अंग
धरानमा महामारीको रुप लिदै डेंगी
धरानमा महामारीको रुप लिदै डेंगी धरानमा फैलिएको डेंगीले यो क्षेत्रमा महामारीको रुप लिनथालेपछि जनप्रतिनिधहिरुले संकटकाल घोषणा गर्न सुझाव दिन थालेका छन्
नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने 
नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने  नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई सम्बन्धित वडामा सम्पर्क गरी सुचीकृत गर्न आग्रह गरेको हो
१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने 
१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने  ललितपुर महानगरले आगामी १ भदौदेखि मात्रै सम्पत्ति कर नवीकरण गर्ने जनाएको छ । महानगरले सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयबाट आगामी १ भदौदेखि सम्पत्ति करको नवीकरण हुने जनाएको हो
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप चन्द्रागिरी नगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि १५ सम्मका सबै उपभोक्ता समितिहरुको २४ साउनसम्म म्याद थप गरिएको जनाएको हो
टोखाका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच्न नपाइने 
टोखाका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच्न नपाइने  नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका सार्वजनिक स्थानको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा रोक लगाईएको जनाएको हो
दोलखाको गौरीशंकरमा पहिरोले घर बगायो, ४ जना बेपत्ता
दोलखाको गौरीशंकरमा पहिरोले घर बगायो, ४ जना बेपत्ता गए राति घर माथिबाट आएको पहिरोले पुर्दा ३ जना घाइते भएका छन् । पहिरोमा पुरिएर बेपत्ता हुने २ वटा घरका परिवार भएको गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावा रिञ्जि शेर्पाले जानकारी दिए
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने 
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने  नगरपालिकाले १ जना नगर प्रहरी नायब निरीक्षक, १ जना नगर प्रहरी सहायक निरीक्षक, २  जना नगर प्रहरी हबल्दार र १२ जना नगर प्रहरी जवान गरी १६ जना प्रहरी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे देशमा हाल मनसुनी वायुको प्रभाव हुदाँ देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ
आज तरकारी र फलफूलको मूल्य स्थिर   
आज तरकारी र फलफूलको मूल्य स्थिर    नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँमा विक्री भइरहेको छ
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु 
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु  ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ
‘मेयर्स अफ पिस’मा सहभागी हुन सबै नगरलाई संघको सिफारिस, के छ जापानी मेयरले पठाएको पत्रमा ?
‘मेयर्स अफ पिस’मा सहभागी हुन सबै नगरलाई संघको सिफारिस, के छ जापानी मेयरले पठाएको पत्रमा ? संघीय सरकार अन्तरगतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर र नगरपालिकाहरुलाई पत्र पठाएर मेयर्स अफ पिसमा सहभागी सिफारिस गरेको हो ।
Weather Update