Odapalika - The Fourth Estate - चौथो अंग
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित  
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित   बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गरेका हुन्
धानबाली डुवाएको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला
धानबाली डुवाएको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला बर्दियाको सदरमुकाम राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन्
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने !
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने ! उपत्यकाको फोहोर फालिने क्षेत्र नुवाकोटको सिसडोल बन्चरेडाँडा क्षेत्र पर्ने ककनी गाउँपालिकाका अध्यक्ष फोहोर व्यवस्थित नगरिएको भन्दै आक्रोशित बनेका छन्
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे 
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
पिकअपमा विद्यार्थी ओसार्छ गलकोट नगरपालिका 
पिकअपमा विद्यार्थी ओसार्छ गलकोट नगरपालिका  वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको पालिकालको भनाइ छ
बन्दीपुर, खड्गदेवी माई र केबुलकार
बन्दीपुर, खड्गदेवी माई र केबुलकार मन्दिर सधैँ भरि खुल्ला गरी देवीको दर्शन गराउने अवस्था बनाउन दर्शनार्थीद्वारा जति समय जमिन छाडिन्छ उत्ति नै समयमा पैदल हिँडेर मन्दिर परिसरसम्म पुगी खड्गदेवी माईको दर्शन गर्न सक्ने व्यवस्था गरी हावामा सयर गराउने नियमित माध्यम भनेको केबलकार मात्र हुन सक्दछ
किसान सहिद भीमदत्तको ७०औं स्मृति दिवस 
किसान सहिद भीमदत्तको ७०औं स्मृति दिवस  ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका उनलाई नेपालको प्रथम किसान सहिदको रुपमा समेत स्मरण गर्ने गरिन्छ
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ? 
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ?  जनताले सांसदहरुलाई देशको कानुन र नीति बनाउनका लागि निर्वाचित गरेर पठाएका हुन् । रविलो आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि भने वडाध्यक्षले गर्नुपर्ने भन्दा जनमैत्री  कार्यक्रम ल्याएका छन्
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ
‘वित्तीय क्षेत्रको स्वनियमनका लागि संस्थागत नैतिक अभ्यास अपरिहार्य’ 
‘वित्तीय क्षेत्रको स्वनियमनका लागि संस्थागत नैतिक अभ्यास अपरिहार्य’  राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए । 
जुवाको खालबाट समातिए २ जना वडाध्यक्ष 
जुवाको खालबाट समातिए २ जना वडाध्यक्ष  धनगढीस्थित एक होटलबाट जुवा खेल्दै गरेको अवस्थामा २ जना वडाध्यक्षसहित थुप्रै नेता तथा कार्यकर्ता पक्राउ परेका छन्
Weather Update