Odapalika - The Fourth Estate - चौथो अंग
जनतासँग पालिकाः सूचना दिने, सूचना कहिल्यै नलिने ! 
जनतासँग पालिकाः सूचना दिने, सूचना कहिल्यै नलिने !  स्थानीय जनप्रतिनिधि र सरकार आफुले गरेका काम र दिएका निर्देशनबारे जनता के भन्छन्? उनीहरुको प्रतिकृया कस्तो छ भन्ने विषयमा कहिल्यै चासो राख्दैनन्
माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, प्रचण्डको फेसवुकबाट लाइभ हुने 
माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, प्रचण्डको फेसवुकबाट लाइभ हुने  काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  युरो एकको खरिद दर १४३ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४ पैसा छ
आज देशभर झरी, सतर्क रहन विभागको आग्रह
आज देशभर झरी, सतर्क रहन विभागको आग्रह जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको जनाउँदै उच्च सतर्ककता अपनाउन आग्रह गरेको छ
मेयरका भाइले आफूखुसी डोकामा सोलार प्यानल बोकेर हिडेपछि... 
मेयरका भाइले आफूखुसी डोकामा सोलार प्यानल बोकेर हिडेपछि...  च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफन्तलाई मात्र वितरण गरेका छन्
४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको नगदसहित सम्मान 
४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको नगदसहित सम्मान  ललितपुर महानगरपालिकाले माध्यमिक विद्यालय परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित समान्न गरेको छ
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्
भारतबाटै देखिने नेपालको झण्डा 
भारतबाटै देखिने नेपालको झण्डा  मटिहानी नगरपालिकाले नेपालकै सबैधन्दा अग्लो झण्डा पालिकामा फहराएको छ । आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नगरपालिकाले बनाएर फराउन खोजेको सो झण्डा उद्घाटन गरेका छन्
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव 
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव  नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले  दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका राइनास र सुन्दरबजार नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेका छन्
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त पालिकाले संघ र प्रदेशले पठाएका करारका कर्मचारीलाई भने यथावत राखेर अन्यलाई भने सेवाबाट हटाएको हो । हटाइएका कर्मचारीले पालिकाले थप सेवा सुविधासमेत नदिएको गुनासो गरेका छन्
Weather Update