Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज (मंगलबार) दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने भएको छ
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ 
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ  युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा छ
विश्व स्तनपान सप्ताहः आमाको दूध खुवाउन नछाड्नूस् है ! 
विश्व स्तनपान सप्ताहः आमाको दूध खुवाउन नछाड्नूस् है !  नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा छ । बालबालिका मात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्माइसकेका महिलाहरुको पोषण स्थिति पनि सन्तोषजनक छैन
आज  देशभर पानी पर्ने, सतर्कता अपनाउन आग्रह 
आज देशभर पानी पर्ने, सतर्कता अपनाउन आग्रह  र्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट 
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट  यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ फाँटबजारमा पालुङका महिलाहरु पञ्जेबाजा बजाएर स्वागत गरेका थिए । स्थानीय जनप्रतिनीधिहरु सहितको सहभागितामा घुम्न आएका पर्यटकहरुलाई स्वागत गरिएको हो । 
फिदिमका हरेक वडामा ५ वटा मिल 
फिदिमका हरेक वडामा ५ वटा मिल  फिदिम नगरपालिकाले हरेक वडालाई ५ वटाका दरले धान, मकै र गहुँ कुटानी पिसानीका लागि मिल वितरण गरेको छ
काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना 
काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना  काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी 
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी  भक्तपुर नगरपालिकाका विद्यार्थीमा शिक्षा मानविकी संकायप्रतिको मोह ह्वात्तै घटेको देखिएको छ
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस् 
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस्  व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल उजुरी गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारी तोकेको छ
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ? 
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ?  एमाले नेताहरुले माग सम्वोधन नभएसम्म बैठक चल्न नसक्ने बताएका कारण कुनै ठोस सहमति नभए आजको बैठक चल्न सक्ने देखिएको छैन
कर्णालीबाहेक सबै प्रदेशमा भारी बर्षा प्रक्षेपण 
कर्णालीबाहेक सबै प्रदेशमा भारी बर्षा प्रक्षेपण  देशभर मनसुनी वायुको प्रभाव रहँदा आज (सोमबार) पनि आंशिकदेखि सामान्य बदली रहीे हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
Weather Update