Odapalika - The Fourth Estate - चौथो अंग
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री 
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री  उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल १२ वर्षदेखि अलपत्र परेपछि उदयपुरका सांसदहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री गुहारेका छन्
मौवाखोलाका पहिरो पीडितका घर बनाउन श्रमदान आह्वान  
मौवाखोलाका पहिरो पीडितका घर बनाउन श्रमदान आह्वान   बाढीपहिरो पीडितलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण स्वःस्फूर्तरूपमा सहभागी हुन श्रमदान गर्न स्थानीयलाई आग्रह
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च 
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च  नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्
राइनासमा कसले फैलायो सहकारीको ऋण तिर्नु नपर्ने हल्ला ? 
राइनासमा कसले फैलायो सहकारीको ऋण तिर्नु नपर्ने हल्ला ?  पछिल्लो समय ऋण भुक्तानी गर्न सक्ने ऋणीले समेत किस्ता भुक्तानी गर्न छाडेको गुनासो आएको भन्दै नगरपालिकाले समयमै भुक्तानी गर्न आग्रह गरेको हो
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास 
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास  पालिकाले १० वटै वडामा ३४ जना गणकका रुपमा स्थानीय महिला स्वयंसेविकाहरु खटाइएर सूचना उपलब्ध गराइदिन अनुरोध गरेको छ
सडकको फोहोर ट्रकमा 
सडकको फोहोर ट्रकमा  ल्याण्डफिल्ड साइट विवादले ५ दिन देखि उठ्न नसकेको पोखरा महानगरपालिकाको फोहोर आजवाट उठाउन सुरु गरिएपनि विसर्जन गर्ने स्थानको गम्भीर समस्या देखिएको छ
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक 
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक  रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु १५ असार देखिनै किसानले खन्न थालेका छन् 
हुम्लाको सर्केगाडमा बाढीपहिरो : ४ वटा पुल बगे, २३० घर जोखिममा 
हुम्लाको सर्केगाडमा बाढीपहिरो : ४ वटा पुल बगे, २३० घर जोखिममा  शुक्रवार रातिबाट परेको अविरल वर्षाका कारण आएको वाढीले सर्केगाड गाउँपालिका वडा नम्बर २ मा ४ वटा पुल वगाएको वडाध्यक्ष सिद्ध कार्कीले वडापालिकालाई बताए
प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप
प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटे भने कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनसँग भेट गरेका छन् । आइतबार बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन्
कोरियाले पानीजहाज कम्पनीमा कामदार लैजाने, यसरी दिन सकिन्छ निवेदन
कोरियाले पानीजहाज कम्पनीमा कामदार लैजाने, यसरी दिन सकिन्छ निवेदन इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
आज तरकारी र फलफूलको मूल्यम स्थिर 
आज तरकारी र फलफूलको मूल्यम स्थिर  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
Weather Update