Odapalika - The Fourth Estate - चौथो अंग
४ प्रदेशमा भारी वर्षाको चेतावनी 
४ प्रदेशमा भारी वर्षाको चेतावनी  ल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ
उपमेयर चन्दले २२ विद्यार्थीलाई प्राविधिक विषय पढ्न रकम दिने
उपमेयर चन्दले २२ विद्यार्थीलाई प्राविधिक विषय पढ्न रकम दिने नगरपालिकाबाट प्राप्त हुने पारिश्रमिक लगायतको रकमले आफ्नो दैनिक जीवनयापन गर्नुपर्ने वाध्यता नरहेको कारण पनि आफूले यस्ता विषय पढाउनको लागि रकम दिन सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
२ वर्षमा ५ भन्दा बढी जनप्रतिनिधि रिक्त, संघीय निकाय वेखबर 
२ वर्षमा ५ भन्दा बढी जनप्रतिनिधि रिक्त, संघीय निकाय वेखबर  निर्वाचन आयोगले चुनाव गर्ने प्रयोजनका लागि भन्दै संघीय मामला मन्त्रालयसँग तथ्यांक मागेपछि भने बल्ल सो मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण पठाइदिन पत्राचार गरेको छ
१ सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गरिने 
१ सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गरिने  सहरी विकास मन्त्री सिता गुरुङले, सरकारले, सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन्
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट 
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट  यो पालिकाभित्र प्रसिद्ध डोलेश्वर महादेव मन्दिर र केदारनाथको शिर छ । यसलाई मुल आधार बनाएर पालिकाभित्रका १३ वटै शविालयको प्रचारमा पालिका जुटेको मेयरको भनाइ छ
तिव्बतको सिगात्सेका पशुलाई भरतपुरको घाँस 
तिव्बतको सिगात्सेका पशुलाई भरतपुरको घाँस  सिगात्सेमा वार्षिक १० लाख टनसम्म हेलेज खपत हुने गरेको चिनियाहरु बताउँछन् ।  चीनमा एक टन हेलेजको २४ हजार रुपैयाँसम्म पर्ने गरेको छ
प्रदेशका आधा कार्यकाल नसकिदै अधिवेशन गर्न जुट्यो एमाले 
प्रदेशका आधा कार्यकाल नसकिदै अधिवेशन गर्न जुट्यो एमाले  एमालेले कोशीमा असोज १२ र १३, मधेशमा असोज ५ र ६, बागमतीमा ८ र ९,लुम्बिनीमा भदौ १६ र १७, कर्णालीमा भदौ २९ र ३० र सुदूरपश्चिममा भदौ २२ र २३ गते अधिवेशन गर्ने भएको छ
प्रतिनिधिसभाका २ समितिको बैठक बस्दै 
प्रतिनिधिसभाका २ समितिको बैठक बस्दै  संसद सचिवालय सिंहदरबारमा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः३० बजे बोलाइएको छ
१८ लाख घुसले डिएसपीको जागिर चट
१८ लाख घुसले डिएसपीको जागिर चट बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न डिएसपी केसीले नगद र चेक घुस लिएका थिए
लाठे जति खाडी, खेतबारी सबै खाली
लाठे जति खाडी, खेतबारी सबै खाली नेपालको पुर्वी सिमाना काकरभिट्टा नाकाबाट आयात गरिएको तरकारी तथ्यांकले भने खेतबारी बाँझै राखेर खाडीलगायत अन्य देश जाने युवालाई मात्र होइन नेपालको समग्र अर्थतन्त्रलाई नै गिज्याइरहेको छ
कोशी, गण्डकी र सुदूरपश्चिममा आज दिनभर दर्के पानी
कोशी, गण्डकी र सुदूरपश्चिममा आज दिनभर दर्के पानी जल तथा मौसम विज्ञान विभागले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ
कतिमा कारोवार हुँदै छ आज विदेशी मुद्रा ?
कतिमा कारोवार हुँदै छ आज विदेशी मुद्रा ? ष्ट्र बैंकले आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६पैसा निर्धारण गरेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा छ
Weather Update