Odapalika - The Fourth Estate - चौथो अंग
सूर्याेदय नगरपालिकाले उठायो ३१ करोड राजस्व, कस्तो छ आम्दानी र खर्चको हिसाव ?
सूर्याेदय नगरपालिकाले उठायो ३१ करोड राजस्व, कस्तो छ आम्दानी र खर्चको हिसाव ? गत आर्थिक वर्षमा जम्मा १ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । यो भनेको अनुमानको ८३.६१ प्रतिशत मात्रै रकम प्राप्त भएको हो ।
मौद्रिक नीतिले निजी क्षेत्र निरास, भन्छ– अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएन
मौद्रिक नीतिले निजी क्षेत्र निरास, भन्छ– अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएन ‘समग्रमा, अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन सकेको देखिदैन,’ विज्ञप्तिमा भनिएको छ ।
ओखलढुंगामा पहिरोः २ जना घाइते, २ घरमा क्षति
ओखलढुंगामा पहिरोः २ जना घाइते, २ घरमा क्षति पहिरोमा परी भारतको दार्जिलिङ घर भएका नितेश राईको खुट्टामा चोट लागेको छ । यस्तै, मोलुङ– ५ की नबिना धमलाको खुट्टामा चोट लागेको छ ।
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते 
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते  ललितपुरको महांकाल गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकको गत आर्थिक वर्षको अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ
सुनसँग जोडेर ओलीको कटाक्षः आकाशमा चिल देखाएर भुइँमा के लुकाउन खोजेको ? 
सुनसँग जोडेर ओलीको कटाक्षः आकाशमा चिल देखाएर भुइँमा के लुकाउन खोजेको ?  नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरे
सम्भव छ कांग्रेसमा भावनात्मक एकता ? 
सम्भव छ कांग्रेसमा भावनात्मक एकता ?  सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका मुख्य दुई गुटले कांग्रेसको तल्लो तहसम्म जरा फैलाएको छ । त्यसका अतिरिक्त त्यही दुई गुटभित्रका उपगुट र उपसमुहहरू कांग्रेसमा छन्
कांग्रेस केन्द्रीय सदस्यलाई शशांकको चिया 
कांग्रेस केन्द्रीय सदस्यलाई शशांकको चिया  एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेका बेला कोइरालाले मंगलबार बिहान ९ बजे लैनचौरमा केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम आयोजना गरे
गोलभेँडाको मूल्य बढ्दा भन्टा र लौका सस्तियो  
गोलभेँडाको मूल्य बढ्दा भन्टा र लौका सस्तियो   तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार हरियो तरकारी र केही फलफूलको मूल्य केही घटेर आएको छ
विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति 
विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिकाकाे मानेभञ्ज्याङस्थित आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको छ
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का  
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का   तनहुँकाे म्यादे पालिकामा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन्
Weather Update