Odapalika - The Fourth Estate - चौथो अंग
पाठेघर र स्तन क्यान्सरको जोखिम उच्च बिन्दुमा
पाठेघर र स्तन क्यान्सरको जोखिम उच्च बिन्दुमा नेपालमा क्यान्सरको आँकडा हेर्ने हो भने महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर अहिले सबैभन्दा उच्च विन्दुमा छ
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि...
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि... जिल्लाकै विकट मानिने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ का बासिन्दा स्वतस्फूर्त रुपमा जागेपछि पानीले जीर्ण बनाएको वडाका मुख्य सडक श्रमदानबाटै सवारी चलाउन योग्य बनेको छ
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा 
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा  वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ
सहिद लगनमा सामूहिक रेशम खेती 
सहिद लगनमा सामूहिक रेशम खेती  गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक रेशम किराको व्यावसायिक खेती गरिएको छ
घट्यो तरकारी र फलफूलको मूल्य
घट्यो तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु १०/१२ बर्ष पहिलादेखि नै भेडा बाख्रा पाल्दै घर खर्च चलाउने र बाल बच्चाको पठन पाठन खर्च पुर्याउँदै आएका छाँयानाथ रारा नगरपालिका ११ का किसान तुलराम बूढा सम्मानित हुन पाएकोमा खुसी छन्
सरकारले निर्माण कार्यको पैसा राेकेपछि आन्दोलनमा उत्रिए व्यवसायी
सरकारले निर्माण कार्यको पैसा राेकेपछि आन्दोलनमा उत्रिए व्यवसायी राष्ट्रिय भेलाले आफ्ना मागहरु पुरा गराउने उदेश्यका साथ संघर्षको कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय महासंघका महासचिव रोशन दाहालले जानकारी दिए
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ 
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ  हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ
आफ्नै अनुदानमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्दै फुङलिङ नगरपालिका
आफ्नै अनुदानमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्दै फुङलिङ नगरपालिका ‘आइटी कोटा चाही दलितको लागि हो, अन्य विषय भने सबैका लागि खुल्ला हो,’ उनले भने ।
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ? 
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?  महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने 
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने  नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय घरकर्जाको सीमा बढाएको हो
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार 
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार  गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ
Weather Update