Odapalika - The Fourth Estate - चौथो अंग
वित्तीय समानीकरण अनुदानकाे गाँठो फुक्यो 
वित्तीय समानीकरण अनुदानकाे गाँठो फुक्यो  सरकारले स्थानीय तहमा दिनुपर्ने समानीकरण अनुदानको तेस्रो किस्ता रकम तत्काल दिने निर्णय गरेको छ । 
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर ९ वटा क्षेत्रमा लगानी गरेर पछाडि परेको वर्ग र समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेकोतराई-मधेस समृद्धि कार्यक्रमले स्थापनाको ४ वर्षमा सबैभन्दा बढी घरबारविहीन विपन्न परिवारलाई घर दिन सफल भएको छ
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै जथाभावी सडक विस्तार गर्दा हुम्लाको ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्न थालेका छन् । कुनै समय खेतबारीमा सिँचाइ गर्नसमेत समस्या नहुने स्थानमा अहिले खानेपानी हाहाकार भएको छ
बर्दिबासमा खानेपानीको हाहाकार 
बर्दिबासमा खानेपानीको हाहाकार  बर्दिबासका स्थानीयले खानेपानीको अभाव बेहोर्दै आएका छन् । घर नजिकका पानीका स्रोत सुकेपछि उनीहरू १ किलोमिटर हिँडेर पानी ओसानर् बाध्य छन् । पानीको स्रोत सुक्दा स्थानीयलाई सिँचाइका लागि समेत समस्या भएको छ
डोटीका अधिकांश वडा सचिवविहीन
डोटीका अधिकांश वडा सचिवविहीन डोटी वडा सचिवविहीन भएकाे छ । ६५ मध्ये ३३ मा सचिव छैनन् । ती वडामा दरबन्दी रिक्त भएको हो
१० वर्षदेखि सडक निर्माण अलपत्र
१० वर्षदेखि सडक निर्माण अलपत्र आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट सडक निर्माण १० वर्षदेखि अपलत्र पर्दा खाद्यान्न ढुवानीमा बर्सेनि समस्या भइरहेको छ
व्यक्तिगत घटना दर्ता : किन गर्ने ? कसरी गर्ने ? 
व्यक्तिगत घटना दर्ता : किन गर्ने ? कसरी गर्ने ?  जन्म, मृत्य, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता घटनाहरू सम्बन्धित स्थानीय पञ्जिकाधिकारीकहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन्
यसरी बन्दै छ ३ नगरपालिकाकाे संयुक्त  नमुना शहर
यसरी बन्दै छ ३ नगरपालिकाकाे संयुक्त नमुना शहर भेरी किनारमा रहेका भेरीगंगा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाले संयुक्त रूपमा नमुना शहर बनाउन लागेका हुन्
भवनको नक्सा पास के हो ? किन पास गर्नुपर्छ ? 
भवनको नक्सा पास के हो ? किन पास गर्नुपर्छ ?  आवासीय वा मिश्रित आवासीय भवन बाहेक सरकारी, अर्धसरकारी सार्वजनिक भवनहरूलाई भवन निर्माण स्वीकृति दिँदा भवनको भुइँतलाले चर्चिने क्षेत्रफल जग्गाको क्षेत्रफलको ५० प्रतिशतभन्दा बढी नहुने गरी अनुमति दिनु पर्ने व्यवस्था छ
कृषि विकासका ९ सूत्र 
कृषि विकासका ९ सूत्र  जब हिम्मतदार राजनीतिक नेतृत्व, इमान्दार ब्युरोक्रेसीले कृषि अनुदान माफियाको जालो तोड्न सक्छ, तब मात्र कृषि क्षेत्रको वास्तविक पहुँच नीति निर्माण र सरकारसँग जोडिन्छ
मधेसको मुख्य प्रशासनिक केन्द्रकै बाटो बेहाल
मधेसको मुख्य प्रशासनिक केन्द्रकै बाटो बेहाल मधेसको मुख्य प्रशासनिक केन्द्रकै बाटो बेहाल भएको छ । मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र मन्त्री निवास जाने बाटो बेहाल अवस्थामा छ
Weather Update