तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण
बिहीबार, माघ १०, २०८१

४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित)
बुधबार, माघ ९, २०८१
वितरणयोग्य नाफा अहिले कम भयो भने आर्थिक वर्षको अन्त्यमा पनि कम नै हुन्छ या अहिले बढी देखियो भने अन्तिममा पनि बढी नै हुन्छ भन्न सकिदैन ।

जिसस, काभ्रेले गर्दैछ अन्तर्राष्ट्रिय युवा सम्मेलन, यस्तो छ तयारी
बुधबार, माघ ९, २०८१
जिल्ला समन्वय समिति काभ्रे देशमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारीमा जुटेको । जिल्ला समन्वय समिति काभ्रेले आयोजनामा गर्न लागेको युवा सम्मेलन आगामी चैत १४ गतेदेखि १८ गतेसम्म हुनेछ

११८ वटा सहकारीबाट साढे ४ अर्ब उठाइदिन माग गर्दै काठमाडौँ महानगर पुगे ६ हजार बचतकर्ता
बुधबार, माघ ९, २०८१
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन्

माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी
बुधबार, माघ ९, २०८१
नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।

अब पण्डितलाई पनि लाइसेन्स, जाँच पास नगरी पुराण भन्न नपाइने
बुधबार, माघ ९, २०८१
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन्
-1737509190.jpeg)
मोदीको पर्यटकीय गाउँ लेसपारबासीका घरघरमा पुग्यो खानेपानीका धारा
बुधबार, माघ ९, २०८१
कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको छ

कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था
बुधबार, माघ ९, २०८१
जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने बताएको छ

दुर्गा प्रसाईं पथमा देशभरका वडाध्यक्षहरु, कानुनी कर्तव्य भुलेर बने बैंकको कर्जा असुलीमा तगारो
मंगलबार, माघ ८, २०८१
आफ्ना मतदाता, कार्यकर्ता वा चिनेजानेको व्यक्ति हुने भएका कारण वडाध्यक्षहरु धितो लिलामी प्रक्रिया विरुद्ध उभिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रक्रियामा समस्या सिर्जना भएको हो ।

अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन
मंगलबार, माघ ८, २०८१
अर्थमन्त्री पौडेलले समस्यालाई आ-आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिए ।

सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन
मंगलबार, माघ ८, २०८१
धरानको खानेपानी समस्याको ‘नगद’ समाधान लिएर फर्कन चाहना राखेका मेयर हर्कका मागबारे मन्त्री यादवले सुने । त्यसपछि मन्त्री यादवले ‘उधारो’ समाधान दिँदै चाँडै समाधान गर्ने आश्वासन दिए ।

ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता
मंगलबार, माघ ८, २०८१
ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास
मंगलबार, माघ ८, २०८१
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको मान्यता पाएको छ ।