Odapalika - The Fourth Estate - चौथो अंग
यसकारण अमेरिकामा बन्द भयो टिकटक 
यसकारण अमेरिकामा बन्द भयो टिकटक  संयुक्त राज्य अमेरिकाले टिकटक बन्द गरेको छ । अदालतको निर्णय आएसँगै अमेरिकाले आइतबार बिहानदेखि टिकटक बन्द गरेको हो । 
पूर्वमुख्यमन्त्रीमाथि हातपात गर्ने को हुन् ? पक्राउ परे तीनजना 
पूर्वमुख्यमन्त्रीमाथि हातपात गर्ने को हुन् ? पक्राउ परे तीनजना  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् ।
मंगलबारदेखि सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता 
मंगलबारदेखि सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता  सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता आउँदो मंगलबारदेखि सञ्चालन हुने भएको छ ।
पोखरा महानगरपालिकामा आज दाइँ महोत्सव,  यस्ताे छ तयारी
पोखरा महानगरपालिकामा आज दाइँ महोत्सव, यस्ताे छ तयारी पोखरामा आज दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो
१० स्वर्णसहित कराँतेमा पहिलो बन्यो चौतारा साँगाचोकगढी नगरपालिका 
१० स्वर्णसहित कराँतेमा पहिलो बन्यो चौतारा साँगाचोकगढी नगरपालिका  सिन्धुपाल्चोकको नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ
वाग्मती सफाइ अभियानमा जुट्न थाले स्थानीय तहका जनप्रतिनिधि 
वाग्मती सफाइ अभियानमा जुट्न थाले स्थानीय तहका जनप्रतिनिधि  महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए । 
प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँटमा नयाँ प्रस्ताव, यस्तो छ तीन सरकारबीच नयाँ भागवण्डा 
प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँटमा नयाँ प्रस्ताव, यस्तो छ तीन सरकारबीच नयाँ भागवण्डा  राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले संघ प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने प्राकृतिक श्रोतको रोयल्टीमा व्यापक पुनरावलोकन प्रस्ताव गरेको छ
पूर्वप्रमुख आयुक्त बास्कोटाकाे खुसीको गोरेटो पुस्तक सार्वजनिक 
पूर्वप्रमुख आयुक्त बास्कोटाकाे खुसीको गोरेटो पुस्तक सार्वजनिक  राष्ट्रिय सूचना आयोगका पूर्व  प्रमुख सूचना आयुक्त तथा पूर्वअर्थसचिव कृष्णहरि बास्कोटाद्धारा लिखित र साग्रिला बुक्सद्धारा प्रकाशित खुसीको गोरेटो नामक पुस्तक सार्वजनिक भएको छ
मौसम विभागले भन्योः पानी पर्दैन तर हुस्सु र कहिरोबाट जोगिनू 
मौसम विभागले भन्योः पानी पर्दैन तर हुस्सु र कहिरोबाट जोगिनू  पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती 
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती  कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ
चन्द्रागिरि नगरपालिकाका तोरी मिलबाट उत्पादित तेल गुणस्तरीय, अनुगमन टोलीले भेटेन कैफियत
चन्द्रागिरि नगरपालिकाका तोरी मिलबाट उत्पादित तेल गुणस्तरीय, अनुगमन टोलीले भेटेन कैफियत संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ
माघ २४ देखि २८ सम्म काठमाडौँँमा क्यान इन्फोटेक
माघ २४ देखि २८ सम्म काठमाडौँँमा क्यान इन्फोटेक क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ
Weather Update