जग्गाको प्लटिङ रोक्न नमोबुद्ध नगरपालिकाले भन्याे– अटेर गरेर कारबाही गछौँ
सोमबार, पुस २९, २०८१

यी हुन् मन्त्रिरिषद्को २८ निर्णय
सोमबार, पुस २९, २०८१
हालै बसेको मन्त्रिपरिषद् बैठकको २८ निर्णय सार्वजनिक गरिएको छ ।

रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने अदालतको आदेश
सोमबार, पुस २९, २०८१
कालीमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा रहने भएका छन् ।

स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
सुनसरीको रामधुनी नगरपालिकाले माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भारतीय विदेशमन्त्रीको एक प्रश्न, जसको परराष्ट्रमन्त्री आरजुले जवाफ दिन सकिनन्
सोमबार, पुस २९, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलनको लागि नेपालले पहल गरेको बताएकी छन् ।

५८ जिल्लामा भूमि आयोगको अध्यक्ष नियुक्त, विवादले १९ जिल्लामा रोकियो
सोमबार, पुस २९, २०८१
सरकारले ५८ जिल्लाका लागि भूमि आयोगको अध्यक्ष नियुक्ति गरेको छ । ७७ जिल्लामध्ये सरकारले ५८ जिल्लामा मात्र आयोगको अध्यक्षमा नियुक्ति गरेको हो ।

लुम्बिनी प्रदेश प्रमुखले गरे प्रदेश निजामती र स्थानीय निजामतीसम्बन्धी विधेयक प्रमाणीकरण
सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भई आएका दुईवटा विधेयक उनले प्रमाणीकरण गरेका हुन् ।

काठमाडौँ महानगरले दमकल नजाने गल्लीमा राख्यो फायर फाइटिङ पाइपलाइन
सोमबार, पुस २९, २०८१
काठमाडौँ महानगरपालिकाले दमक नछिर्न नसक्ने साघुँरा गल्लीमा फायर फाइटिङ पाइपलाइन (ड्राइ राइजर) जोड्न कार्यलाई निरन्तरता दिएको छ ।

लगातार तीन दिन सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
नीय तहले दिएको दुई दिन र एक दिन संघीय सरकारले दिएको बिदासहित त्रियुगा नगरपालिकामा लगातार तीन सार्वजनिक बिदा परेको हो ।

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी
सोमबार, पुस २९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।

थुनछेक बहस जारी, इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका
सोमबार, पुस २९, २०८१
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ ।

लुम्बिनी प्रदेश प्रमुखले गरे स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण
सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।