Odapalika - The Fourth Estate - चौथो अंग
पुस १६ गते स्थानीय तहका कर्मचारीले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने, यस्तो छ कारण
पुस १६ गते स्थानीय तहका कर्मचारीले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने, यस्तो छ कारण आफूहरुको पदस्थापनाको माग राख्दै कर्मचारीहरुले धर्ना दिन लागेका हुन् । यसअघि उनीहरुले पुस १२ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका थिए ।
क्यानले पायो पहिलो पटक महिला अध्यक्ष, सुनैनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन 
क्यानले पायो पहिलो पटक महिला अध्यक्ष, सुनैनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन  कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान)मा सुनैना घिमिरे पाण्डेकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्‌मासी पर्दाफास गर्छु 
झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्‌मासी पर्दाफास गर्छु  पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीको बद्‌मासी पर्दाफास गर्ने चेतावनी दिएका छन् । 
जीतपुरसिमरा उपमहानगरले कोरोनाभाइरसविरुद्धको खोप लगाइदिने 
जीतपुरसिमरा उपमहानगरले कोरोनाभाइरसविरुद्धको खोप लगाइदिने  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ ले कोरोनाभाइरस (कोभिड)विरुद्ध खोप लगाइलिने भएको छ ।
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन 
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन  दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीलाई किनेर प्रशोसन गरी जाम र वाइन बनाएर बजारीकरण गरेको छ ।
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान अतिक्रमण गरेर राखेको तरकारी तथा फलफूल पसल हटाउन उर्दी जारी गरेको छ ।
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम 
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । 
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ
प्रधानमन्त्री ओलीको चुच्चे नक्साको ‘राष्ट्रवाद’ संकटमा, यस्ता छन् कारण
प्रधानमन्त्री ओलीको चुच्चे नक्साको ‘राष्ट्रवाद’ संकटमा, यस्ता छन् कारण च्चे नक्सामा समेटिएको भू–भाग भारत र चीनले प्रयोग गर्ने विषयमा पुनः सहमति गरेको दुई हप्ता पुग्न लाग्दासमेत प्रधानमन्त्री ओली तथा सरकारका जिम्मेवार अधिकारी बोलेका छैनन् ।
नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी
नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा भएसँगै उपमेयर सुशीला अधिकारीले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन् । 
सामाजिक विकासको बजेट काटेर सुशासनको बढायो महानगरले, अरु के भयो नगरसभामा ? 
सामाजिक विकासको बजेट काटेर सुशासनको बढायो महानगरले, अरु के भयो नगरसभामा ?  काठमाडौँ महानगरपालिकाको १६ औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ
आजबाट गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आजबाट गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, देशभर सार्वजनिक बिदा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्
Weather Update