आज यी ठाउँमा दिउँसो भारी वर्षा हुने
बुधबार, असोज ८, २०८२
मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
बुधबार, असोज ८, २०८२
मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
महालेखालाई प्रश्नः स्थानीय तहका कर्मचारीले दसैँअघि नै सुत्र चलेर तलब खान पाउँछन् ?
मंगलबार, असोज ७, २०८२
वडापालिकाले महालेखा नियन्त्रकको कार्यालयका प्रवक्तासमेत रहेका सहमहालेखा नियन्त्रक दीपक लामिछानेसँग सम्पर्क गरी दसैँअघि नै सहज रुपमा सुत्र चलेर स्थानीय तहका कर्मचारीले तलब खान पाउँछन् भनेर सोधेको छ ।
जेनजी आन्दोलनपछि पहिलो पटक मुख खोले केपी शर्मा ओलीले, के भने ?
मंगलबार, असोज ७, २०८२
‘बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन,’ ओलीले भने ।
काठमाडौं महानगरले दिन थाल्यो ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स
मंगलबार, असोज ७, २०८२
महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ
मंगलबार, असोज ७, २०८२
यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो । काम गर्ने नियत देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’ उनले भने ।
केपी ओली र माधव नेपाललाई होली वाइन खुवाउने ‘सच्चा माता’ पक्राउ
मंगलबार, असोज ७, २०८२
होटल हायातमा आयोजित सो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन नेकपाका प्रमुखमध्येका एक नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए ।
टेलिकमले ल्यायो दसैं, तिहार र छठका लागि विशेष अफर, यस्ता छन् सुविधा
मंगलबार, असोज ७, २०८२
विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझबढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको रहेको छ ।
राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर
मंगलबार, असोज ७, २०८२
राष्ट्र बैंकको तर्फबाट दिनुपर्ने सुविधा उपलब्ध हुने भन्दै उनले बैंकर र व्यवसायीलाई कठिन अवस्थाको महसुस गरी उच्च मनोबलका साथ काम गर्न भनेका थिए ।
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
मंगलबार, असोज ७, २०८२
काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।
हितेन्द्र देव शाक्यलाई सचिव सरह नियुक्ति, तलब र भत्ता गरेर महिनामै बुझ्नेछन् झन्डै ३ लाख
मंगलबार, असोज ७, २०८२
नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा नियुक्त गरिएको छ ।
अख्तियारमा स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरीको चाङ
मंगलबार, असोज ७, २०८२
आयोगकाअनुसार दर्ता भएका उजुरीमध्ये ५३.८४ प्रतिशत स्थानीय तहसम्बन्धी, ३३.६९ प्रतिशत संघीय निकायसम्बन्धी र १२.४७ प्रतिशत प्रदेश सरकारसम्बन्धी रहेका छन्।
दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए
मंगलबार, असोज ७, २०८२
पछिल्लो दुई दिनमा ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ ।


