Odapalika - The Fourth Estate - चौथो अंग
देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटमाथि अनुसन्धान सुरु
देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटमाथि अनुसन्धान सुरु सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको अनुसन्धान अघि बढाएको छ। 
पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेमा पहिरो, ६ घर पूर्णरुपमा ध्वस्त
पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेमा पहिरो, ६ घर पूर्णरुपमा ध्वस्त भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् ।
बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै
बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।
तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो।
निजी क्षेत्रसँग सरकारले गर्यो छलफल, के–के भने प्रधानमन्त्री र २ मन्त्रीले ?
निजी क्षेत्रसँग सरकारले गर्यो छलफल, के–के भने प्रधानमन्त्री र २ मन्त्रीले ? अहिलेको सरकारको छ महिनाको कार्यकाललाई निर्वाचनमा मात्र सीमित नगरी आर्थिक क्षेत्रमा आशा जगाउने प्रयत्न गर्ने सरकारको योजना रहेको उनले बताए ।
जेनजी आन्दोलनमा जलाइएका प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग
जेनजी आन्दोलनमा जलाइएका प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग गत भदौ २४ गते विर्तामोडमा जेनजीको प्रदर्शनका क्रममा दुबै प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए भने प्रहरीका हातहतियार समेत लुटिएको थियो । हतियार नेपाली सेनाले फिर्ता लिइसकेको छ । 
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ।
मौसमविद् भन्छन्– हिले दसैँ हुने सम्भावना धेरै
मौसमविद् भन्छन्– हिले दसैँ हुने सम्भावना धेरै “अर्को हप्ता दसैँको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ,” उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “जसका कारण नेपालभरि हिले दसैँ हुने सम्भावना धेरै रहेको छ ।”
आज लाग्दैछ सूर्यग्रहण, कहाँबाट देखिन्छ?
आज लाग्दैछ सूर्यग्रहण, कहाँबाट देखिन्छ? आज सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तर, आज लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट भने देखिने छैन।  
चाडपर्वमा सुरक्षाका निम्ति काठमाडौंमा चार हजार बढी प्रहरी परिचालित
चाडपर्वमा सुरक्षाका निम्ति काठमाडौंमा चार हजार बढी प्रहरी परिचालित जिल्ला प्रहरी परिसर काठमाडौंले यो वर्षको दसैँतिहारलगायत चाडपर्वलक्षित गर्दै चार हजार ७३८ प्रहरी परिचालन गर्ने भएको छ ।
मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र
मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र न–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध भएको हो ।
हमासले गर्‍यो विपीन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक
हमासले गर्‍यो विपीन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक इजरायली सेनाले कारबाही जारी राखेका बेला हमासले उनीहरूका तस्बिर सार्वजनिक गरेको हो । यसमा नेपालका विपीन जोशीको पनि तस्बिर छ ।
Weather Update