Odapalika - The Fourth Estate - चौथो अंग
विश्व बैंकको नेपाल निर्देशक र राष्ट्रिय प्रबन्धक परिवर्तन
विश्व बैंकको नेपाल निर्देशक र राष्ट्रिय प्रबन्धक परिवर्तन उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ
हेटौडा उपमहानगरको बजेट घट्यो, यी हुन् प्राथमिकताका क्षेत्र (पूर्णपाठ)
हेटौडा उपमहानगरको बजेट घट्यो, यी हुन् प्राथमिकताका क्षेत्र (पूर्णपाठ) नगरसभाले नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१/०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मतरूपमा पारित गरेको छ
जंगली च्याउ खाएका आँबुखैरेनी गाउँपालिकाका ५ जना सिकिस्त
जंगली च्याउ खाएका आँबुखैरेनी गाउँपालिकाका ५ जना सिकिस्त आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ
मेयर उपमेयर निलम्बनमा परेसँगै गोदावरी नगरपालिकाको बजेटसँगै दैनिक काम अन्योलमा
मेयर उपमेयर निलम्बनमा परेसँगै गोदावरी नगरपालिकाको बजेटसँगै दैनिक काम अन्योलमा उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारवाही प्रभावित भएको छ
कृषि प्राविधिकको मासिक तलव १३ हजार २३० ! संघीय सरकारले भन्योः नपुगे पालिकाले थपेर दिनू 
कृषि प्राविधिकको मासिक तलव १३ हजार २३० ! संघीय सरकारले भन्योः नपुगे पालिकाले थपेर दिनू  घीय सरकारले स्थानीय तहमा कार्यरत पशुसेवा प्राविधिकको मासिक तलव १३ हजार २३० रुपैयाँ तय गरिदिएको छ
कृषि विकासका लागि संघीय सरकारले दियो स्थानीय तहलाई २९ अफर, यस्ता अनुदानका कार्यक्रम 
कृषि विकासका लागि संघीय सरकारले दियो स्थानीय तहलाई २९ अफर, यस्ता अनुदानका कार्यक्रम  संघीय सरकारले देशभरका स्थानीय तहहरुलाई कृषि, पशुपन्छी र मत्स्य विकासका लागि २९ वटा कार्यक्रम तय गर्न परिपत्र गरेको छ
Weather Update