Odapalika - The Fourth Estate - चौथो अंग
भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । 
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया लहानको माल्दा आँप काठमाडौँमा ल्याएर विक्री गर्ने प्रबन्ध मिलाउन लहान नगरपालिकाले नै अग्रसरता लिएको छ । नगरपालिकाले गत वर्ष पनि अनुदान दिएर आँप विक्रीको व्यवस्था मिलाएको थियो ।
मेयरहरुसँग प्रधानमन्त्रीले भनेः उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारले लिन्छ
मेयरहरुसँग प्रधानमन्त्रीले भनेः उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारले लिन्छ धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा उपत्यकाका मेयर र उपमेयरसँग छलफल गरेका छन्
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा 
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा  अन्तरसरकारी बित्त व्यवस्थापन ऐनले शिक्षकको तलव भत्ता शसर्त अनुदानबाट दिनुपर्नेमा पालिकाले समानीकरण अनुदानबाट खर्च गरेको भन्दै यसरी गरिएको १ करोड ७२ लाख रुपैयाँलाई अनियमित भनेको छ
सप्तपातलमा कमल फुलाउने मेयरको रहर, कहिले होला पुरा ? 
सप्तपातलमा कमल फुलाउने मेयरको रहर, कहिले होला पुरा ?  यहाँ कमलको फुल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ
२८ वर्षे पालिका अध्यक्ष चाैधरी, भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु  
२८ वर्षे पालिका अध्यक्ष चाैधरी, भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु   संयुक्त राष्ट्रसंघका विभिन्न ५ वटा एजेन्सीको सहयोगमा ५ अर्बको कार्यक्रम अहिले छिज्न्नमस्तामा सञ्चालन गरेका छाैँ । सम्भवतः मधेशमै पहिलो पालिकाको रुपमा छिन्नमस्ता छ
चुलाचुली गाउँपालिकाको निर्णयः शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध, विद्यालय हाताभित्र कार्यक्रममा निषेध
चुलाचुली गाउँपालिकाको निर्णयः शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध, विद्यालय हाताभित्र कार्यक्रममा निषेध शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताए
आज २ राशिमा चन्द्रमा, राहुकाल कतिबेला ? 
आज २ राशिमा चन्द्रमा, राहुकाल कतिबेला ?  आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः मृगशीरा । करणः किंष्तुघ्न । चन्द्रराशिः वृष/मिथुन । सूर्योदयः ५:१० । सूर्यास्त: १८:५७ । दिनमानः ३४ घडी २७ पला । राहुकालः बिहान १०:३० देखि १२:०० बजेसम्म
Weather Update