Odapalika - The Fourth Estate - चौथो अंग
सुख, सम्पत्ति, यात्रा र मायामा यस्तो छ आज तपाईंको दिन
सुख, सम्पत्ति, यात्रा र मायामा यस्तो छ आज तपाईंको दिन सुख, सम्पत्ति, यात्रा र मयामा यस्तो छ आज तपाईंको दिन
ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ?
ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ? पूर्वप्रधानमन्त्री ओली र काठमाडौँका मेयर बालेनबीचको दोहोरी अधिकार क्षेत्रको विवादले निम्त्याएको निष्कर्ष निकाल्दै नेपाल सरकारको पूर्वसचिव समेत रहेका पूर्वअध्यक्ष मैनालीले नेपालको संघीयताको मोडल नै परिवर्तन हुन सक्ने खतरा औल्याएका छन् ।
गौर नगरपालिकामा कृषि एम्बुलेन्स सेवा
गौर नगरपालिकामा कृषि एम्बुलेन्स सेवा रौतहटमा उत्पादित कृषि उपजको विक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ
सिक्दै कमाउदैछन् कपुरकोट गाउँपालिकाका विद्यार्थी, अतिथि कक्षा पनि सँगसँगै  
सिक्दै कमाउदैछन् कपुरकोट गाउँपालिकाका विद्यार्थी, अतिथि कक्षा पनि सँगसँगै   सल्यानको कपुरकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रममा १०६ जना विद्यार्थीले तालिम लिएका छन्
जनगुनासो सुन्न शिक्षा मन्त्रालयमा बेग्लै इकाई, १५ दिनभित्र सम्बोधन गरी वेबसाइटमा राखिने
जनगुनासो सुन्न शिक्षा मन्त्रालयमा बेग्लै इकाई, १५ दिनभित्र सम्बोधन गरी वेबसाइटमा राखिने गुनासो प्राप्त भएको १५ दिन भित्र सम्बोधन गर्ने र वेबसाइट मार्फत विवरण सार्वजनिक गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले जानकारी दिइन् ।
स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति 
स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी वर्षको बजेटमा स्थानीय तहलाई दिइदै आएको वित्तीय समानीकरण अनुदान कटौती गर्नु गलत भएको बताएका छन्
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब भ्रष्टाचार गरेको अभियोग लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार रकम तिर्नुपर्ने अवस्थामा जनही ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी तिर्नुपर्ने
गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो? 
गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो?  ललितपुरको गोदावरी नगरपालिकामा संचालित ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना अधिकृतहरु निलम्बनमा परेका छन्
संसद्का दुबै बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने  
संसद्का दुबै बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने   बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने
Weather Update