२ जना काविल इडीलाई राष्ट्र बैंकबाट निकालेपछि सुरु भयो गभर्नर नियुक्तिको खेल
शुक्रबार, वैशाख ५, २०८२

भाष्कर दाइ ! पत्रकारलाई राजा आउँदाभन्दा तपाईंको टिभी एसएसएफमा जाँदा बढी फाइदा छ
बुधबार, चैत २०, २०८१
भाष्कर दाइ ! हिमानी ट्रष्टमा केही पैसा छ भन्दैमा झुट नबोलौं– राजा आएपछि पत्रकार र पत्रकारिताको तरक्की हुने होइन । किनभने यी नदेखेका राजा होइनन्, नभोगेका राजा होइनन् ।

४ पाने मापदण्डले हल्लाएको गभर्नर नियुक्तिको बजार
मंगलबार, चैत १९, २०८१
अर्थ मन्त्रालयले मापदण्ड नामको चारपाने बेवारिसे चिर्कटोको अनुसुचीमा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय भन्दै नेपाल राष्ट्र बैंक पनि उल्लेख गरिएको छ । त्यो गलत छ । अर्थ मन्त्रालयले त्यो अनुसुचीबाट स्वायत्त निकाय नेपाल राष्ट्र बैंकको नाम तत्काल झिकोस् ।

कसको चिना हेर्दा देखिदैछ २०८२ सालमा राजा फर्किएको दृश्य ?
सोमबार, चैत ४, २०८१
ज्ञानेन्द्र शाहको चिना हेरेर राजा फर्कने भविष्यवाणी गरिएको हो भने २०८२ सालमा ज्ञानेन्द्र शाह, ज्ञानेन्द्र बहादुर कार्की र ज्ञानेन्द्र शाहीको राशि कुण्डली एउटै हो ।

इजलासै पिच्छे फरक राय, शारङ्गा श्रीमान् ! अब तपाईंको कुन आदेश मान्नू ?
शुक्रबार, फागुन ९, २०८१
सर्वाेच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले एकै प्रकृतिका विवादमा एउटै कानुनको प्रावधानमा टेकेर एक वर्षको बीचमा फरक फरक रायसहितको फैसला गरेको पाइएको छ ।

राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
शुक्रबार, पुस २६, २०८१
युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।

मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत
बुधबार, मंसिर १९, २०८१
अहिलेको जनमत हेर्दा रास्वपा मिसन ८४ को उल्टो बाटोमा दौडिरहेको देखिन्छ । र, तथ्यहरुले के पुष्टि गर्दै गएका छन् भने रास्वपाको भाग्य र भविष्य उसको सभापति लामिछानेको भाग्य र भविष्यसँग निर्भर हुनेछ ।

गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता
बुधबार, मंसिर ५, २०८१
सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप विग्रेका भन्ने जानकारी भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई पठायो ।

ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?
मंगलबार, कात्तिक २०, २०८१
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले गरेको व्यवस्था कार्यान्वयन हुने हो भने राष्ट्र बैंकका सबै सवारी साधन जफत हुने अवस्था आउन सक्छ । ऐनको दफा १६० ले त्यस्तै उल्लेख गर्छ ।

सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस्
बुधबार, भदौ २६, २०८१
प्रधानमन्त्रीले स्थानीय सरकारका प्रमुखसँग पौठेजोरी खेल्नुले स्थानीय तहलाई दिएको अधिकारमा तपाईंको विमति छ भन्ने अर्थ लाग्छ ।

रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
मंगलबार, भदौ २५, २०८१
सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।

किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ?
बुधबार, साउन २३, २०८१
यस्तो बेलामा कसैको दवाब वा प्रभावमा परेर वा ज्ञानको कमीका कारण हाम्रो संसद बजार विरुद्ध प्रयोग नहोस्, बढेको आत्मविश्वासको लिङ्गो संसद, संसदीय समिति वा सांसदका कारण नढलोस् ।

डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन्
शुक्रबार, असार २१, २०८१
तिमी बिजुलीको पोलमा प्रकट हुनुअघि बालेनले तिम्रो अंश मिच्न खोजेको मैले बुझेको छु । न्यूरोड नै हडप्न खोजेको देखेको छु । धन्य ! वडाध्यक्षहरु थिए र तिमीलाई जोगाए । तिमी जोगियौ सवि ।