मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत
बुधबार, मंसिर १९, २०८१
अहिलेको जनमत हेर्दा रास्वपा मिसन ८४ को उल्टो बाटोमा दौडिरहेको देखिन्छ । र, तथ्यहरुले के पुष्टि गर्दै गएका छन् भने रास्वपाको भाग्य र भविष्य उसको सभापति लामिछानेको भाग्य र भविष्यसँग निर्भर हुनेछ ।
गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता
बुधबार, मंसिर ५, २०८१
सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप विग्रेका भन्ने जानकारी भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई पठायो ।
ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?
मंगलबार, कात्तिक २०, २०८१
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले गरेको व्यवस्था कार्यान्वयन हुने हो भने राष्ट्र बैंकका सबै सवारी साधन जफत हुने अवस्था आउन सक्छ । ऐनको दफा १६० ले त्यस्तै उल्लेख गर्छ ।
सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस्
बुधबार, भदौ २६, २०८१
प्रधानमन्त्रीले स्थानीय सरकारका प्रमुखसँग पौठेजोरी खेल्नुले स्थानीय तहलाई दिएको अधिकारमा तपाईंको विमति छ भन्ने अर्थ लाग्छ ।
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
मंगलबार, भदौ २५, २०८१
सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।
किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ?
बुधबार, साउन २३, २०८१
यस्तो बेलामा कसैको दवाब वा प्रभावमा परेर वा ज्ञानको कमीका कारण हाम्रो संसद बजार विरुद्ध प्रयोग नहोस्, बढेको आत्मविश्वासको लिङ्गो संसद, संसदीय समिति वा सांसदका कारण नढलोस् ।
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन्
शुक्रबार, असार २१, २०८१
तिमी बिजुलीको पोलमा प्रकट हुनुअघि बालेनले तिम्रो अंश मिच्न खोजेको मैले बुझेको छु । न्यूरोड नै हडप्न खोजेको देखेको छु । धन्य ! वडाध्यक्षहरु थिए र तिमीलाई जोगाए । तिमी जोगियौ सवि ।
मुख्यसचिव र अर्थसचिवलाई कर नलाग्ने नीति बनाउँदा यसरी ठगिए निजी क्षेत्रका लाखौं कर्मचारी
आइतबार, असार २, २०८१
अब भने समाजिक सुरक्षा कोषलाई असहयोग गर्दै कोषमा आवद्ध योगदानकर्तालाई विस्तारै निरुत्साहित गर्दै जाने रणनीतिमा सरकार देखिन्छ ।
ओपी अध्ययनः सहकारीको ऋण खाएर भाग्नेको सम्पत्ति स्थानीय सरकारले नै गर्न सक्छ लिलाम
सोमबार, जेठ २८, २०८१
सबै नागरिकको दैनिक गतिविधिसँग जोडिने स्थानीय सरकारले सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको जायजेथाबाट पनि ऋण असुलउपर गर्न सक्ने अधिकार कानुनले दिएको पाइएको हो ।
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत
सोमबार, जेठ २८, २०८१
काठमाडौँ महानगरले अन्य पालिकाका विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गरिदिने र त्यसको लागि सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने भन्ने व्यवस्थाप्रति अन्य पालिकाले हिनताबोध गरेको पाइएको छ ।
जिफोरएस माथि कामदारकाे १ करोड ६६ लाख हिनमिना गरेकाे आरोप, राजस्व पनि छलियाे
सोमबार, जेठ १४, २०८१
कम्पनीले सामाजिक सुरक्षा कोषमा कर्मचारीको योगदान रकम जम्मा गर्ने भनेर जम्मा नगरिदिदा एकातिर कर्मचारीमाथि अन्याय भएको देखिन्छ भने अर्काेतिर राजस्व पनि गोलमाल भएको छ ।
‘पैसा छैन’ भन्दै तकिर्ने सरकारलाई पौडेल प्रतिवेदन घाँडो, यसपालि बढ्छ त कर्मचारीको तलब ?
आइतबार, जेठ १३, २०८१
अहिले तलब बढ्ने वा नबढ्ने भन्ने भन्दा पनि पूर्वमुख्यसचिव लिलामणि पौडेल आयोगले गरेको सिफारिस कार्यान्वयन प्रमुख विषय हो जस्तो लाग्छ- सहप्रवक्ता पौडेलले वडापालिकासँग भने ।