Odapalika - The Fourth Estate - चौथो अंग
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ? एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।
७ स्थानीय तह किन भए सामाजिक सुरक्षा कोषमा आवद्ध ? के पाउँछन् ती पालिकाका जनताले ?
७ स्थानीय तह किन भए सामाजिक सुरक्षा कोषमा आवद्ध ? के पाउँछन् ती पालिकाका जनताले ? सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकले ४ प्रकारको सुविधा पाउँछन् । ती सुविधाहरु हुन्– (१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, (२) दुर्घटना तथा अशक्तता सुरक्षा योजना, (३) आश्रित परिवार सुरक्षा योजना र (४) बृद्ध अवस्था सुरक्षा योजना ।
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र !
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र ! यो गणतन्त्र कायम रहे महेश–विनोदको जोडी हाम्रा शासक हुन्, नरहे पारस–दुर्गाको जोडी । यी व्यक्तिहरु सम्झदा लाग्छ– गणतन्त्र रहे पनि नरहेपनि हामी घिनलाग्दा शासक भोग्दैछौं ।
रविन्द्र मिश्रले ल्याउने राजा आएपछि...
रविन्द्र मिश्रले ल्याउने राजा आएपछि... तिमीलाई किन राजा चाहियो, थाहा छैन । तर, मलाई राजा चाहिदैन । त्यसैले तिमीले राजा ल्याउँदा घरमा अउडीको कार ल्याए जस्तै गरी ल्याउनु । आइफोन १५ प्रो म्याक्स ल्याए जस्तै गरी ल्याउनु । सिंगल माल्ट स्कच ह्वीस्की ल्याए जस्तै गरी ल्याउनु ।
दाइ, बा, कमरेड र श्रीमानहरु
दाइ, बा, कमरेड र श्रीमानहरु सरकारी जग्गा बेचेर खाने कुमार रेग्मी जस्ता न्यायमूर्ति भएको सर्वाेच्च छिर्दा आत्मसम्मानमा बाँचेको मान्छे कसरी छिर्छ होला ? 
एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले
एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले मेरा ज्योतिष मित्रलाई भेटेंको बेलामा भन्नुपर्ने नयाँ विषय बनेको छ । त्यो के भने डाक्टर बनेपछि जन्मकुण्डलीमा नयाँ योग बन्छ । त्यो योग भिसा योग हो, देश छोड्नै पर्ने योग हो । 
डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार
डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार फोहोर उठाएको भनेर पैसा चै लिने तर फोहोर चै नउठाउनेलाई चोर भन्न मिल्छ भन्ने पनि हामीलाई थाहा छैन मेयर ।
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि !
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि ! हामीले स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा गरेको कामको बारेमा जानकारी दिने प्रयास गर्यौं । यी काम राम्रा देखिए ।
स्थानीय तहले चाहे सबै नेपालीलाई यसरी दिलाउन सक्छन् पेन्सन
स्थानीय तहले चाहे सबै नेपालीलाई यसरी दिलाउन सक्छन् पेन्सन पेन्सन कोष (निबृत्तिभरण कोष) मा जम्मा भएको र कोषको लगानीबाट आएको प्रतिफल रकमसमेत जोड्दा २० लाख रुपैयाँ भयो भने त्यसलाई १६० ले भाग गर्दा हुन आउने रकम १२ हजार ५ सय रुपैयाँ मासिक रुपमा पेन्सन पाइन्छ । पेन्सनको हिसाव यही हो ।
बजेट नल्याउने कोशी र मधेश प्रदेशका १२ नगरपालिकाका बहानाहरु
बजेट नल्याउने कोशी र मधेश प्रदेशका १२ नगरपालिकाका बहानाहरु यो कार्य संविधान विपरित भयो भनेर म (उपमेयर) सहित कार्यपालिकाका बहुमत सदस्यले उच्च अदालत जनकपुरमा मुद्दा हालेका छौं । अदालतले बजेट कार्यान्वयन नगर्नु नगराउनु भनेर अन्तरिम आदेश दिएको अवस्था छ ।
धरानमा चलेको श्रमदान कि कैद–ए–बा–मशक्कत ?
धरानमा चलेको श्रमदान कि कैद–ए–बा–मशक्कत ? युद्धमा हारेका र दण्डित गर्नुपर्नेहरुलाई श्रमदान गराएर तत्कालिन तानाशाहहरुले चीनको ग्रेटवाल बनाए । भारतको ताजमहल जनताको श्रमशोषणबाटै बन्यो । इजिप्टको पिरामिड, रोमको गिर्जाघर पनि तत्कालिन तानाशाहले जनताको श्रमशोषणबाटै बनाएका थिए ।
Weather Update