Odapalika - The Fourth Estate - चौथो अंग
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए !
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए ! शहरी अर्थतन्त्र ढल्यो । देशभर सहकारी भागे, भाग्ने अवस्थामा पुगे । लघुवित्त संस्थाहरु संकटमा फसे । यही मेसोमा एउटा बैंक लिरिलिरी हल्लियो ।
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा  देशभरका बेरोजगारहरुलाई रोजगारी दिन स्थानीय तहहरुमा राखिएका रोजगार संयोजकहरुको जागिर सधै नै धरापमा देखिएको छ
कुन कानुनमा टेकेर स्थानीय तहसँग महसुल उठाउन खोज्दैछन् विद्युत प्राधिकरण र खानेपानी संस्थान ?
कुन कानुनमा टेकेर स्थानीय तहसँग महसुल उठाउन खोज्दैछन् विद्युत प्राधिकरण र खानेपानी संस्थान ? उनले यो कानुन अनुसार सडक बत्तीको महसुल स्थानीय तहले तिर्नुपर्छ भन्न सकेनन् । स्थानीय सरकार आफैमा अधिकार सम्पन्न सरकार भएकोले सडक बत्तीको महसुल पनि स्थानीय तहले तिर्नुपर्ने उनको भनाइ छ ।
सहुलियत कर्जाको व्याज अनुदान रोक्यो सरकारले, सस्तो व्याजमा व्यवसाय थालेका ८० हजार महिला चर्काे व्याज तिर्दै
सहुलियत कर्जाको व्याज अनुदान रोक्यो सरकारले, सस्तो व्याजमा व्यवसाय थालेका ८० हजार महिला चर्काे व्याज तिर्दै व्याज अनुदान रोक्ने सरकारको कदमले सबैभन्दा बढी प्रभाव महिला व्यवसायीलाई परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ८० हजार ७ सय ७६ महिला उद्यमीलाई प्रवाह भएको कर्जा अझै बाँकी छ । दोस्रोमा सबैभन्दा बढी नकारात्मक असर कृषि तथा पशुपन्छी व्यवासय गर्नेलाई भएको छ ।
गम्भीर कानुनी लडाईंमा विराटनगर महानगर र विद्युत प्राधिकरण
गम्भीर कानुनी लडाईंमा विराटनगर महानगर र विद्युत प्राधिकरण सर्वाेच्चले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ लाई आधार बनाएको छ । सो दफामा ‘प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर लाग्ने छैन’ भन्ने उल्लेख छ । यद्यपि, दोस्रो संविधानसभाले २०७२ सालमा संविधान जारी गरेपछि संघीय संरचना अनुसार स्थानीय तह बनाइएको थियो । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि...
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ? एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।
७ स्थानीय तह किन भए सामाजिक सुरक्षा कोषमा आवद्ध ? के पाउँछन् ती पालिकाका जनताले ?
७ स्थानीय तह किन भए सामाजिक सुरक्षा कोषमा आवद्ध ? के पाउँछन् ती पालिकाका जनताले ? सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकले ४ प्रकारको सुविधा पाउँछन् । ती सुविधाहरु हुन्– (१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, (२) दुर्घटना तथा अशक्तता सुरक्षा योजना, (३) आश्रित परिवार सुरक्षा योजना र (४) बृद्ध अवस्था सुरक्षा योजना ।
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र !
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र ! यो गणतन्त्र कायम रहे महेश–विनोदको जोडी हाम्रा शासक हुन्, नरहे पारस–दुर्गाको जोडी । यी व्यक्तिहरु सम्झदा लाग्छ– गणतन्त्र रहे पनि नरहेपनि हामी घिनलाग्दा शासक भोग्दैछौं ।
रविन्द्र मिश्रले ल्याउने राजा आएपछि...
रविन्द्र मिश्रले ल्याउने राजा आएपछि... तिमीलाई किन राजा चाहियो, थाहा छैन । तर, मलाई राजा चाहिदैन । त्यसैले तिमीले राजा ल्याउँदा घरमा अउडीको कार ल्याए जस्तै गरी ल्याउनु । आइफोन १५ प्रो म्याक्स ल्याए जस्तै गरी ल्याउनु । सिंगल माल्ट स्कच ह्वीस्की ल्याए जस्तै गरी ल्याउनु ।
दाइ, बा, कमरेड र श्रीमानहरु
दाइ, बा, कमरेड र श्रीमानहरु सरकारी जग्गा बेचेर खाने कुमार रेग्मी जस्ता न्यायमूर्ति भएको सर्वाेच्च छिर्दा आत्मसम्मानमा बाँचेको मान्छे कसरी छिर्छ होला ? 
एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले
एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले मेरा ज्योतिष मित्रलाई भेटेंको बेलामा भन्नुपर्ने नयाँ विषय बनेको छ । त्यो के भने डाक्टर बनेपछि जन्मकुण्डलीमा नयाँ योग बन्छ । त्यो योग भिसा योग हो, देश छोड्नै पर्ने योग हो । 
डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार
डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार फोहोर उठाएको भनेर पैसा चै लिने तर फोहोर चै नउठाउनेलाई चोर भन्न मिल्छ भन्ने पनि हामीलाई थाहा छैन मेयर ।
Weather Update