Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले चाहे सबै नेपालीलाई यसरी दिलाउन सक्छन् पेन्सन
स्थानीय तहले चाहे सबै नेपालीलाई यसरी दिलाउन सक्छन् पेन्सन पेन्सन कोष (निबृत्तिभरण कोष) मा जम्मा भएको र कोषको लगानीबाट आएको प्रतिफल रकमसमेत जोड्दा २० लाख रुपैयाँ भयो भने त्यसलाई १६० ले भाग गर्दा हुन आउने रकम १२ हजार ५ सय रुपैयाँ मासिक रुपमा पेन्सन पाइन्छ । पेन्सनको हिसाव यही हो ।
बजेट नल्याउने कोशी र मधेश प्रदेशका १२ नगरपालिकाका बहानाहरु
बजेट नल्याउने कोशी र मधेश प्रदेशका १२ नगरपालिकाका बहानाहरु यो कार्य संविधान विपरित भयो भनेर म (उपमेयर) सहित कार्यपालिकाका बहुमत सदस्यले उच्च अदालत जनकपुरमा मुद्दा हालेका छौं । अदालतले बजेट कार्यान्वयन नगर्नु नगराउनु भनेर अन्तरिम आदेश दिएको अवस्था छ ।
धरानमा चलेको श्रमदान कि कैद–ए–बा–मशक्कत ?
धरानमा चलेको श्रमदान कि कैद–ए–बा–मशक्कत ? युद्धमा हारेका र दण्डित गर्नुपर्नेहरुलाई श्रमदान गराएर तत्कालिन तानाशाहहरुले चीनको ग्रेटवाल बनाए । भारतको ताजमहल जनताको श्रमशोषणबाटै बन्यो । इजिप्टको पिरामिड, रोमको गिर्जाघर पनि तत्कालिन तानाशाहले जनताको श्रमशोषणबाटै बनाएका थिए ।
Weather Update