विकास हेर्न लहान नगरपालिका जानू, योजना बनाउन महेशसँग सिक्नू
मंगलबार, वैशाख २५, २०८१
पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान २०३३ सालदेखि नगरपालिकाका रुपमा छ । तर यहाँका जनताले पूर्वाधार र सामाजिक विकासको अनुभूति गर्न भने स्थानीय तहका जनप्रतिनिधि नै कुर्नुपर्यो
ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी
बुधबार, वैशाख १९, २०८१
‘हाम्रो पालिकाका ३ सयभन्दा धेरैले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाउँदा स्थानीयको जिवनस्तरमा धेरै सुधार भयो’, अध्यक्ष थपलियाले भने ।
सामाजिक सुरक्षा कोषमा आवद्धको साढे १४ हजारमा मिर्गाैला प्रत्यारोपण, एमआरआई गर्दा जम्मा १८ सय
सोमबार, वैशाख १०, २०८१
मिर्गाैला प्रत्यारोपणको ७२ हजार रुपैयाँ शुल्क तोकिएको छ । अर्थात मिर्गाैला प्रत्यारोपणको शुल्क सम्बन्धित व्यक्तिले कुल शुल्कको २० प्रतिशतले हुन आउने १४ हजार ४०० रुपैयाँ तिरे पुग्छ ।
गोरखा नपाले कक्षा १ का विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने, अरु के के छन् सुविधा ?
मंगलबार, वैशाख ४, २०८१
गोरखा नगरपालिकाले विद्यार्थी संख्या धेरै भएका सामुदायिक विद्यालयलाई बस दिने योजनासमेत बनाएको छ । विद्यालय जान पायक नपर्ने विद्यार्थीलाई लक्षित गर्दै पालिकाले विद्यार्थीको संख्या बढी भएको विद्यालयलाई बस उपलब्ध गराउने योजना बनाएको हो ।
उद्यमशीलता विकासमा चन्द्रागिरिः ऋण नपाए नगरपालिका जानू, कर्जा डुबे कोष
शुक्रबार, फागुन १८, २०८०
पालिकाले चालू आर्थिक वर्ष ब्याज भुक्तानीका लागि ६० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । सोही अनुसार हालसम्म ६ जनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइसकेका छन् भने ४ जनाको प्रक्रियामा रहेको खड्का बताउँछन् ।
सार्वजनिक यातायातमा कायापलट गर्न भित्रदै पोडवे, कानुनी पूर्वाधार बनाउँदै सरकारी निकाय
शुक्रबार, कात्तिक २४, २०८०
पोडवे प्रविधि यातायातमा एकदमै छिटोमध्येको प्रविधि हो । र, त्यतिकै सुरक्षित प्रमाणित भएको प्रविधि पनि हो । यो प्रविधिलाई विश्वमा रेल अन्तरत राखेर सुरक्षा मापदण्ड तय गरिएको छ ।