Odapalika - The Fourth Estate - चौथो अंग
विकास हेर्न लहान नगरपालिका जानू, योजना बनाउन महेशसँग सिक्नू 
विकास हेर्न लहान नगरपालिका जानू, योजना बनाउन महेशसँग सिक्नू  पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान २०३३ सालदेखि नगरपालिकाका रुपमा छ । तर यहाँका जनताले पूर्वाधार र सामाजिक विकासको अनुभूति गर्न भने स्थानीय तहका जनप्रतिनिधि नै कुर्नुपर्यो
ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी
ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी ‘हाम्रो पालिकाका ३ सयभन्दा धेरैले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाउँदा स्थानीयको जिवनस्तरमा धेरै सुधार भयो’, अध्यक्ष थपलियाले भने । 
सामाजिक सुरक्षा कोषमा आवद्धको साढे १४ हजारमा मिर्गाैला प्रत्यारोपण, एमआरआई गर्दा जम्मा १८ सय
सामाजिक सुरक्षा कोषमा आवद्धको साढे १४ हजारमा मिर्गाैला प्रत्यारोपण, एमआरआई गर्दा जम्मा १८ सय मिर्गाैला प्रत्यारोपणको ७२ हजार रुपैयाँ शुल्क तोकिएको छ । अर्थात मिर्गाैला प्रत्यारोपणको शुल्क सम्बन्धित व्यक्तिले कुल शुल्कको २० प्रतिशतले हुन आउने १४ हजार ४०० रुपैयाँ तिरे पुग्छ ।
गोरखा नपाले कक्षा १ का विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने, अरु के के छन् सुविधा ? 
गोरखा नपाले कक्षा १ का विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने, अरु के के छन् सुविधा ?  गोरखा नगरपालिकाले विद्यार्थी संख्या धेरै भएका सामुदायिक विद्यालयलाई बस दिने योजनासमेत बनाएको छ । विद्यालय जान पायक नपर्ने विद्यार्थीलाई लक्षित गर्दै पालिकाले विद्यार्थीको संख्या बढी भएको विद्यालयलाई बस उपलब्ध गराउने योजना बनाएको हो । 
उद्यमशीलता विकासमा चन्द्रागिरिः ऋण नपाए नगरपालिका जानू, कर्जा डुबे कोष
उद्यमशीलता विकासमा चन्द्रागिरिः ऋण नपाए नगरपालिका जानू, कर्जा डुबे कोष पालिकाले चालू आर्थिक वर्ष ब्याज भुक्तानीका लागि ६० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । सोही अनुसार हालसम्म ६ जनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइसकेका छन् भने ४ जनाको प्रक्रियामा रहेको खड्का बताउँछन् । 
सार्वजनिक यातायातमा कायापलट गर्न भित्रदै पोडवे, कानुनी पूर्वाधार बनाउँदै सरकारी निकाय
सार्वजनिक यातायातमा कायापलट गर्न भित्रदै पोडवे, कानुनी पूर्वाधार बनाउँदै सरकारी निकाय पोडवे प्रविधि यातायातमा एकदमै छिटोमध्येको प्रविधि हो । र, त्यतिकै सुरक्षित प्रमाणित भएको प्रविधि पनि हो । यो प्रविधिलाई विश्वमा रेल अन्तरत राखेर सुरक्षा मापदण्ड तय गरिएको छ ।
Weather Update