प्रभु महालक्ष्मीले नियमित नवीकरण नभएका बीमालेख नवीकरणमा ७५ प्रतिशत छुट दिने
आइतबार, वैशाख २३, २०८१

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, सुरुवात कर्पोरेट कार्यालयबाट
शुक्रबार, वैशाख २१, २०८१
बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ

ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा दिने
सोमबार, वैशाख १७, २०८१

एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा
आइतबार, वैशाख १६, २०८१
बैंकको महाप्रबन्धकमा कार्यरत खनियालाई शुक्रबार सहायक सीईओको जिम्मेवारी दिईएको हो

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
आइतबार, वैशाख १६, २०८१
इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो

प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन
आइतबार, वैशाख ९, २०८१
को छ । बैंकले आइतबार एक सूचना जारी गर्दै च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्ममा कर्मचारीको माग गरेको हो

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने
सोमबार, वैशाख ३, २०८१
बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार २१० रुपैँया र विदेश भ्रमणको लागि ६ हजार रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक: ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक
आइतबार, वैशाख २, २०८१
पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ

एनआइसी एसिया बैंकमा तोडफोड, सुरक्षागार्डको जुत्ता र खुकुरी चोरी
आइतबार, वैशाख २, २०८१
बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता
बुधबार, चैत २८, २०८०
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।

ग्लोबल आइएमई बैंक र जी आई जेडबीच सम्झौता, विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने
बुधबार, चैत २१, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ
ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
मंगलबार, चैत २०, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ

बागलुङ नगरपालिकाले प्रभु बैंकसँग मिलेर सुरु गरेको ‘नगरकी छोरी’ कस्तो कार्यक्रम हो ?
सोमबार, चैत १९, २०८०
कार्यक्रममा सहभागी भएपछि छोरीहरुले प्रतिव्यक्ति ५ हजार रुपैयाँ नगरपालिकाको तर्फबाट पाउने छन् । यद्यपि, सो रकम निकाल्नको लागि भने छोरीको उमेर २० वर्षको पुगेको हुनुपर्नेछ ।