स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी विरोध, ४०७ जनाको मनोनयन
सोमबार, मंसिर ३, २०८१
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
आइतबार, मंसिर २, २०८१
नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।
कीर्तिपुरमा राप्रपाको इन्ट्री, रास्वपाले पाएन उम्मेदवार !
आइतबार, मंसिर २, २०८१
१६ मंसिरमा कीर्तिपुर नगरपालिकामा हुन गइरहेको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ततः उम्मेदवारी नदिने भएको छ ।
कीर्तिपुर, ग्रामथान र हेटौडा उपमहानगर र काठमाडौँमा कसकसले गरे उम्मेदवारी दर्ता ?
आइतबार, मंसिर २, २०८१
कीर्तिपुर नगरपालिकाको मेयरमा तथा दुई वडामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । श्रीकृष्ण महर्जनलाई सो पार्टीले मेयरमा अघि सारेको हो
उपनिर्वाचन : कहाँ–कहाँ भइरहेको छ उम्मेदवारी मनोनयन दर्ता ?
आइतबार, मंसिर २, २०८१
स्थानीय तहमा रिक्त ४४ पदपूर्तिका लागि हुने स्थानीय तहको उपनिर्वाचनको आइतबार उम्मेदवार मनोनयन दर्ता कार्यक्रम चलिरहेको छ ।
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ?
आइतबार, मंसिर २, २०८१
एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ
कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले
आइतबार, मंसिर २, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा सबैभन्दा पहिलो उम्मेदवारी एकजना स्वतन्त्रको परेको छ
स्थानीय तह उपनिर्वाचनः काठमाडौँमा मिले माओवादी र नेकपा एस
आइतबार, मंसिर २, २०८१
नीय तह उपनिर्वाचनमा काठमाडौँमा हुने २ स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिने भएका छन्
एमालेलाई भोट मागेर हिड्न थाल्यो ढकालको परिवार दल
आइतबार, मंसिर २, २०८१
एमालेको सूर्य चिन्हबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एनजिओकर्मी एकनाथ ढकालको परिवार दलले स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ
महाबुमा समाजवादीबाट ‘चोरेर’ एमालेले बनायो उम्मेदवार
आइतबार, मंसिर २, २०८१
दैलेखको महाबु गाउँपालिकामा एमालेले २ दिनअघिमात्रै समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका व्यक्तिलाई उम्मेदवार बनाएको छ ।
आजबाट उपनिर्वाचन आचारसंहिता लागु, कुन क्षेत्रमा के गर्न पाइन्छ के पाइदैन ?
आइतबार, मंसिर २, २०८१
आउँदो १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबारदेखि आचारसंहिता लागु भएको छ ।
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने !
मंगलबार, फागुन १, २०८०
जनयुद्ध दिवसका सार्वजनिक बिदा घोषणा गरेका स्थानीय तहका जनप्रतिनिधिबीच मतैक्यता नहुँदा अधिकांश स्थानीय तहमा रमिता देखिएको छ