Odapalika - The Fourth Estate - चौथो अंग
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर !
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर ! संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ
जनयुद्धमा जन्मेको स्कुलको कथाः गरिरहन्छ गाउँबेँसी, पढ्छन् ५३१ दलित विद्यार्थी 
जनयुद्धमा जन्मेको स्कुलको कथाः गरिरहन्छ गाउँबेँसी, पढ्छन् ५३१ दलित विद्यार्थी  कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ५३४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । र, यसमध्ये पनि जम्मा ३ जना जनजाति समुदायका विद्यार्थी छन् । बाँकी सबै दलित ।
इन्टरनेट खरिद प्रकरणः संचारमन्त्रीलाई कसले गर्‍याे ‘मिस ब्रिफिङ’ प्रधानमन्त्रीज्यू ?
इन्टरनेट खरिद प्रकरणः संचारमन्त्रीलाई कसले गर्‍याे ‘मिस ब्रिफिङ’ प्रधानमन्त्रीज्यू ? इन्टरनेट जस्तो प्राविधिक विषयमा जानकारी नभएकी मन्त्री शर्मालाई ‘केही व्यक्ति’ले गलत सुचना दिएकोले यो समस्या जटिल बनेको इन्टरनेट सेवा प्रदायकहरुको भनाइ छ ।
घर बनाउने व्यवसायमा साल्ट ट्रेडिङको इन्ट्री, स्थानीय तहले यसरी लिन सक्छन् लाभ
घर बनाउने व्यवसायमा साल्ट ट्रेडिङको इन्ट्री, स्थानीय तहले यसरी लिन सक्छन् लाभ स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र भूकम्पीय जोखिम कम भएका प्रविधि प्रयोग गरेर घर बनाउन प्रोत्साहन गर्न सक्छन् । त्यसको लागि उनीहरुले आफ्नै भवन भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर तथा आम नागरिकलाई पनि सोही प्रकारको प्रविधि प्रयोग गर्न प्रोत्साहन गर्न सक्छन् ।
कुन कानुनमा टेकेर स्थानीय तहसँग महसुल उठाउन खोज्दैछन् विद्युत प्राधिकरण र खानेपानी संस्थान ?
कुन कानुनमा टेकेर स्थानीय तहसँग महसुल उठाउन खोज्दैछन् विद्युत प्राधिकरण र खानेपानी संस्थान ? उनले यो कानुन अनुसार सडक बत्तीको महसुल स्थानीय तहले तिर्नुपर्छ भन्न सकेनन् । स्थानीय सरकार आफैमा अधिकार सम्पन्न सरकार भएकोले सडक बत्तीको महसुल पनि स्थानीय तहले तिर्नुपर्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह 
अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह  स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै सम्झौता गरिसकेका छन्
फिल्मको पोस्टर टाँसेर फोहोर गराएको भन्दै काठमाडौँ महानगरले तिरायो ५० हजार जरिमाना
फिल्मको पोस्टर टाँसेर फोहोर गराएको भन्दै काठमाडौँ महानगरले तिरायो ५० हजार जरिमाना महानगरले काठमाडौँको वडा नम्बर २९ मा रहेको नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई जरिमाना तिराएको हो ।
वडापालिका डट कम अब तपाईंको
वडापालिका डट कम अब तपाईंको वडापालिका डट कम सार्वजनिक भइसकेको छ । अब यो  तपाईंको हो । वडापालिकाले सार्वजनिक सेवा प्रवाहको आधार विन्दुदेखि नीति निर्माणको उच्चतम विन्दुसम्म ‘वाचडगिङ’ गर्नेछ ।
बजेट विवरण अद्यावधिक गर्न मन्त्रालयको ताकेता
बजेट विवरण अद्यावधिक गर्न मन्त्रालयको ताकेता अधिकांश पालिकाले न ऐनले तोकेको अवधिमा सभामा बजेट पेश गरेका छन्, न पारित गरेर संघीय मन्त्रालयको वेबसाइटमा अद्यावधिक नै गराएका छन्
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र गन्यापधुराले आर्थिक वर्ष २०७९/८० मा करिब ६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड खरिद गरेको छ ।
Weather Update