Odapalika - The Fourth Estate - चौथो अंग
सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक सम्मानित 
सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक सम्मानित  सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक प्रा.लि. सम्मानित भएको छ । 
आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल,  कुन सामानमा कति छुट ?
आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ? सरकारले  चाडपर्व लक्षित सुपथ मूल्यको पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो 
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो  धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ ।
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार 
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार  दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार साताको चौथौ कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२९ अंकले बढेको छ । पहिलो र दोस्रो दिन बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार ओरालो लागेको थियो । 
Weather Update